Pages

Wednesday, June 16, 2010

प्रकाशकिय

जनवाद साँच्चै जनताको लागी
पत्रिका चलाउनु सामान्य कुरा होइन । हेर्दा सामान्य देखिए पनि पत्रकारिता एउटा जटिल र जोखिमपूर्ण्ा कार्य हो । एउटा पत्रकारले प्रवाह गनर्े सूचना तथा समाचारले नै समाज तथा राष्ट्रको संरचना निर्माण्ा हुने गर्दछ । त्यसैले हरेक पत्रकारले सूचना प्रवाह गर्दा त्यस सूचनाको गहिरार्इमा गएर सत्यतथ्य बुभmेर निश्पक्ष्ा ढङ्‍गले समाचार सम्प्रेष्ाण्ा गनर्ु नै पत्रकारको धर्म हो र सही तथा उपलब्धिमूलक सूचना नै एउटा असल पत्रकारको गहना पनि हो । अहिले विभिन्न धेरै प्रकारका पत्रिकाहरू दर्ता भएर प्रकाशित भएका छन्‍ । यसरी धेरै पत्रिकाहरू दर्ता हुनु राम्रो कुरा हो । यसले सर्वसाधारण्ा जनताहरूमा चा“डो भन्दा चा“डो सूचना प्रवाह गनर्े र धेरै भन्दा धेरै जनचेतना फैलार्इ जागरूक बनाउने कार्य गर्दछ । तर अहिले पत्रकारिताको नाममा पितपत्रकारिता गनर्ेहरू च्याउ उम्रेसरी उम्रीएका छन्‍, जसले सही सूचना सम्प्रेष्ाण्ा गनर्ु भन्दा आफ्‍नो व्यत्तmिगत स्वार्थपूर्तिका लागि आफ्‍नो अनुकुलको समाचार सम्प्रेष्ाण्ा गरिरहेका छन्‍ । यो भनेर मैले पत्रकारिता पेशामा लागेकाहरू सम्पूर्ण्ालार्इ भन्न खोजेको होइन । हामी यो समाजमा सहि सूचना तथा जानकारी सम्प्रेष्ाण्ा होस्‍, जुन यथार्थ सत्य र तथ्यपरक होस्‍, जसले समाजलाइ सही मार्गमा डोर्‍याउन सफल होस्‍ । सूचनाको पहु“च नपुगेको ठाउ“मा हाम्रो प्रकाशन सदासदा समाज र जनताको भलो हुने सूचना लिएर उपस्थित हुने छौ“ । समाज रूपान्तरण्ामा एउटा पत्रिकाको ठूलै भूमिका हुन्छ । ग्रामिण्ा भेगका एवम्‍ पिछडिएका वर्गहरूको जनवाद भएर हामी सदा तपार्इंका वस्तीहरूमा तपार्इंकै सूचना, विचार, मर्म तथा तपार्इंकै आवाजहरूलार्इ शब्द माफत बुलन्द पार्दै तपार्इंको आवाजमा हाम्रो पनि आवाज मिसाइ हामी सबैको आवाजलार्इ अग्रगामी परिवर्तनको आवाज बनाउने छौ“, जसले यस समाजको सकारात्मक परिवर्तनमा टेवा पुगोस्‍ । हाम्रो यस अभियानलार्इ तपार्इंहरू जोसुकैले जुनसुकै क्ष्ोत्रबाट पनि सुभmाव, सल्लाह, सहयोग तथा प्रतित्रिmया प्रदान गरी हामीलार्इ अभm बढी प्रभावकारी र सामाजिक दायित्वभित्र सामेल हुने परिस्थिती सिर्जना गरी सहयोग गनर्ु हुनेछ । समयको रफ्‍तारस“गै काम गरार्इको सिलसिलामा हाम्रो यस अङ्‍कमा भएका कमिकमजोरीलार्इ निर्धक्कस“ग आै“ल्याइदिनु हुनेछ भन्ने पूर्ण्ा विश्वास लिएका छौ“ ।

No comments:

Post a Comment