Pages

Wednesday, June 16, 2010

साहित्य : गजल

— मिलन सर्जक
अर्कैको नासो चलाएर विगारे“
मुटु बेसरी जलाएर विगारे“

मन्द मुस्कान तिम्रो जवानी उस्तै
आ“खा जुध्दा भmनै सर्माएर विगारे“

साहित्य यात्राको अनौठो भेट
मुटु जोड्‍न माया पलाएर विगारे“

आºनै भनी सारा जीवन दिएथे“
व्यर्थैमा माया ढलाएर विगारे“

गल्ती मेरै थियो नाता चलाउनु
चोटस“गै जीवन जलाएर विगारे“
— भण्डारा, चितवन

No comments:

Post a Comment