Wednesday, June 16, 2010
दृष्टी बिहिन महिला क्रीकेटमा चितवन र कास्की विजयी
काठमाडौ, आष्ााढ/ चितवनले सोमबार 'चौथो राष्टि्रय द ृष्टिविहीन महिला त्रिmकेट' प्रतियोगिता अन्तर्गतको खेलमा मनकेशरी चौधरीको अलराउन्ड प्रदर्शनमा रूपन्देहीलार्इ १ सय ४ रनले पराजित गर्यो । उत्तm खेलमा 'वुमन अफ द म्याच' बनेकी मनकेशरीले चार विकेट लिइन् भने ६९ रन पनि बनाइन् । उनको उत्क ृष्ट ब्याटिङमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३० रन जोड्यो । यसैगरी, सरू भ्वाइले ६६ र विनीता श्रेष्ठले ४४ रन जोडे । बलिङ तफ रूपन्देहीकी गीता पौडेलले २ विकेट हात पारिन् । प्रत्युत्तरमा रूपन्देही १७ ओभर २ बलमा १ सय २६ रनमा अलआउट भयो । जितस“गै चितवनले आºनो खातामा ७ अंक जोडेको छ । पुल्चोकस्थित इन्जिनियरिङ कलेजको त्रिmकेट मैदानमा भएको अर्को खेलमा कास्कीले बा“केलार्इ ८ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको बा“केले १५ ओभरमा ५ विकेट गुमाएर १ सय २७ जोडेको थियो । १ सय २८ रनको लक्ष्य पछ्याएको कास्कीले २ विकेट गमाएर १२ ओभर ३ बलमा जित हात पार्यो । उत्तm खेलमा कास्कीकी ३८ रन जोड्न सफल ओममाया पुन 'ओमन अफ द म्याच' बनिन् । जितस“गै कास्कीले १० अंक जोडेको छ ।
विश्वकपको समुह चरणको खेल जारी

गत जेठ २८ गतेदेखि दक्ष्ािण्ा अपि्रmकामा जारी १९आै“ विश्वकप फुटबल अन्तर्गत हालसम्म भएका खेलहरूमा दक्ष्ािण्ा कोरिया, अजर्ेन्टिना, जर्मनी, घाना, स्लोभानिया, नेदरल्याण्ड, जापान र पोचर्ुगलले विजयी सुरूवात गरेका छन् । दक्ष्ािण्ा कोरियाले यस संस्करण्ाको पहिलो खेलमा युरोकप विजेता गि्रसलार्इ २–० गोल अन्तरले पराजित गर्यो भने दुर्इ पटकको विश्वकप विजेता अजर्ेन्टिनाले नाइजेरियालार्इ १–० ले पराजित गर्यो । तीन पटकको विश्व विजेता जर्मनीले एसीयाली राष्ट्र अन्तर्गत खेलेका अष्ट्रेलियालार्इ ४–० गोल अन्तरले पराजित गर्यो । घानाले सर्वियालार्इ १–० ले पराजित गर्यो भने स्लोभानियाले पनि अल्जेरियालार्इ १–० ले पराजित गर्यो । सोमबारै भएको अर्को खेलमा जापानले क्यामरूनलार्इ १–० ले पराजित गर्यो भने नेदरल्याण्डले डेनमार्कलार्इ २–० ले पराजित गर्यो । त्यस्तै मंगलबार भएका दुर्इ खेल बराबरीमा टु¨ीएको छ । आइतबार राती भएको जर्मनी र अष्ट्रेलिया विचको खेलमा एकतर्फी रूपमा हाबी भएको जर्मनीले आठौं मिनेटमा लुकास पोडोलस्कीको गोलमा अग्रता लिएको हो । यस्तै पहिलो हाफको सत्ताइसौं मिनेटमा मिरोस्लाव क्लोसले गोल गरेपछि जर्मनीले २–० को अग्रता लियो । अष्ट्रेलियाले गोल गनर्े केही राम्रा अवसर गुमाएको थियो । यस्तै गए राति नै भएको खेलमा समुह 'डी' मा रहेको अपि्रmकी राष्ट्र घानाले १० खेलाडीमा सिमित सर्विया माथी १–० को रोमाञ्चक जित दर्ता गर्यो । उत्क ृष्ट लयमा मैदान उत्रिएका दुबै टोलीबीच पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा दुबै टोली आत्रmमक रूपममा मैदान उत्रीए । दक्ष्ाीण्ा अपि्रmकी मैदानमा खेल भएका कारण्ा पनि घानालार्इ अपि्रmकी समर्थको ठूलो समर्थन थियो । दोस्रो हाफको मध्यतिर १० खेलाडीमा सिमित सर्वियाका डिफेन्डरले डिबक्स भित्र हेण्ड गर्दा घानाले पाएको पेनाल्टीको अवसरलार्इ गोलमा परिण्ात गर्यो । यस्तै आइतबार साँभm नै भएको अर्को खेलमा समुह 'सी' मा रहेको स्लोभानियाले अल्जेरीयामाथी १–० को एेतिहासीक जित हात पार्यो । उनासीआैँ मिनेटमा कप्तान रोवर्ट कोरेनले बीस यार्डबाट गरेको प्रहारले गोलको दिशा लि“दा स्लोभानियाले समुह 'सी' को शिर्ष्ा स्थानमा रहन सफल भयो । हालसम्म सम्पन्न भएका खेलहरूमा दक्ष्ािण्ा अपि्रmका विरूद्ध मेक्सिको १–१, उरूग्वे विरूद्ध प्रmान्स ०–० र इङ्ग्ल्याण्ड विरूद्ध अमेरिका १–१, स्लोभाकिया र न्यूजिल्याण्ड १–१, पोचर्ुगल र आइभोरी कोस्ट ०–० गरी पा“च वटा खेल बराबरीमा सकिएको छ । यो समाचार तयार हु“दासम्म ब्राजिल र उत्तर कोरियाको खेल हुन बा“की छ भने विश्वकप फुटबल अन्तर्गत आज ००:१५ बजे ब्राजिल र उत्तर कोरियाबिच हुने छ । त्यस्तै दोस्रो खेल १७:१५ बजे होन्डुरस र चिली बिच हुने छ भने तेस्रो खेल १९:४५ बजे स्पेन र स्वीट्जरल्याण्डबीच हुने छ ।
तमाङ् चलचित्रको गुणस्तरियमाथी छलफल
तामाङ चलचित्र संघको दोस्रो वाष्ािक उत्सवको अवसरमा राजधानीमा तामाङ चलचित्रका विष्ायमा बहस चल्यो । तामाङ नायक–नायिका र आदिवासी फिल्मकर्मीहरूको बाक्लो उपस्थितिमाभm सम्पन्न सो कार्यत्रmममा तामाङ चलचित्रको गुण्ास्तरीयता माथि बहस गरिएको थियो । "तामाङ फिल्महरूको गुण्ाात्मक विकास अभmै हुन सकेको छैन ।" कार्यत्रmमका प्रमुख अतिथि युवराज लामाले भने – "तामाङ चलचित्रकर्मीले अब त्यतातिर ध्यान दिनुपर्छ" निदर्ेशक नवीन सुब्बाले मौलिक फिल्म एकदमै कम बनिरहेको टिप्पण्ाी गरे । बहसमा मगर चलचित्रकर्मी संजोग लाफा, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष्ा दीपेन्द्र रार्इ, संगीतकर्मी चन्द्रकुमार दोङ लगायतले मौलिक फिल्मतिर तामाङ चलचित्रकर्मी लाग्नुपनर्े आै“ल्याए । कार्यत्रmममा नवीन सुब्बालार्इ तामाङ चलचित्र संघले मानार्थ सदस्य समेत प्रदान गरेको थियो भने एघारौं दक्ष्ािण्ा एसियाली खेलकुदका स्वर्ण्ा पदक विजेता सुनील लामालार्इ सम्मान गरिएको थियो ।
मनिषाको बिहे अन्तिम चरणमा
आगामी ५ असारमा वैवाहिक सम्बन्धमा गा“सिन लागेकी अभिनेत्री मनीष्ाा कोइरालाको विवाह तयारी अन्तिम चरण्ामा पुगेको छ । वैवाहिक कार्यत्रmमको तालिका अनुसार ४ असारमा काठमाडौंको गोकर्ण्ा रिसोर्टमा स्वयंवरको आयोजना गरिनेछ । उनको वैवाहिक कार्यत्रmम पनि सोही रिसोर्टमा तय गरिएको छ । ५ असारमा बेहुला बनेर सम्राट दाहाल जन्ती लिएर दिउ“सो सोही रिसोर्ट पुग्ने छन् । पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको निधनका कारण्ा कोइराला परिवारले बरखी बारिरहेको छ । मनीष्ाा पूर्वप्रधानमन्त्री कोइरालाकी नातिनी भएका कारण्ा उनको विवाह घरमा नभएर रिसोर्टमा गर्न लागेको परिवारले जनाएको छ । मनीष्ाालार्इ सम्राटले ५ असार बेलुका महाराजगन्जस्थित आºनो घरमा दुलहीका रूपमा भित्र्याउ“दै छन् । मनीष्ाा र सम्राटको बिहेको पि्रतिभोज भने पा“चतारे होटल सोल्टीमा ६ असार बेलुका राखिएको छ । भोजमा नेपालका विशिष्ट व्यक्तिहरूको साथसाथै बलिउडबाट पनि केही पाहुना आउने बताइएको छ । तर, को–को आउ“दै छन् भन्ने बारे कोइराला परिवारले खुलासा गर्न चाहेन ।
अवार्ड तथा सम्मान कार्यक्रम सुरु
नेपाली चलचित्रसम्बन्धी पेसागत संघ/संस्थाको दबाबपछि राष्टि्रय चलचित्र अवार्ड तथा सम्मान कार्यत्रmम सुचारू हुने भएको छ । सहमतिस“गै पुरस्कार वितरण्ाको अन्यौल पनि समाप्त भएको छ । २०६६ मा सेन्सर पास भएका चलचित्रलार्इ मात्र अवार्ड प्रतिस्पर्धामा राखिने चलचित्र विकास बोर्डको यस अघिको कदममा असहमति जनाउ“दै सरोकारवाला संघसंस्थाले छुटेको वर्ष्ालार्इ पनि समेट्न दबाब दि“दै आएका थिए । यसअघि बोर्डले ०६३ र ०६५ मा सेन्सर पास भएका चलचित्रलार्इ अवार्ड दिएको थिएन । नियमित हुन नसके पनि अवार्ड यसै वर्ष्ादेखि राष्ट्रपतिको हातबाट वितरण्ा गरिने बोर्डले यसअघि नै तय गरिसकेको थियो । बोर्डले ०६६ का साथै ०६५ मा सेन्सर पास भएका चलचित्रलार्इ समेत छुट्टै १८ विधामा अवार्ड दिनेछ । लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत गरी सामाजिक विष्ायलार्इ सम्बोधन गर्न उत्क ृष्ट फिल्मलार्इ समेत थप अवार्ड दिने बैठकले निर्ण्ाय गरेको छ । अवार्डको लागी अहिले बिकाश बोर्डको भवनमा चलचित्र हेनर्े कार्यत्रmम चलिरहेको छ ।
मन्त्री सभासदबिच हानाहान
बारा, असार/पैसामा भागबण्डा नमिलेपछि भौतिक योजना सहायक मन्त्री कलावती पासवान र उहा“कै पार्टीका सभासद प्रमोद गुप्र्ता बीच हानाहान भएको छ । बाराको सदरमुकाम कलैयास्थित एभरेष्ट लजमा बारा क्ष्ोत्र नम्बर तीनका सभासद प्रमोद गुप्तासंगै गएका युवाहरूले आºनै पार्टीकी सभासद समेत रहेकी सहायक मन्त्री पासवान र उनका सहयोगी सुरेश गुप्तामाथी हातपात गरेका थिए । गढीमार्इ मन्दिरको पुर्वाधार निर्माण्ाको लागि पर्यटन मन्त्रालयले उपलब्ध गराएको २० लाख रूपैयँ“ बजेटका लागि उहा“हरूबीच कुटाकुट भएको हो । मन्त्री पासवानको मिलेमतोमा पर्यटन विकास समिति बाराका सदस्य रहेका सुरेश गुप्ताले रकम हिनामिना गरेको सभासद पक्ष्ाधरहरूले आरोप लगाएपछि सार्वजनिक स्थलमै उहा“हरूबीच भmडप भएको हो । तर फोरम लोकतान्त्रिक पार्टीका लागि यस्तो घटना पहिलो भने होइन । फोरम लोकतान्त्रिककै तफबाट मन्त्री बन्नुभएकी क ृष्ाि राज्य मन्त्री करिमा वेगमले पनि यसअघि पर्साका प्रमुख जिल्ला अधिकारीलार्इ कार्यालयमै पुगेर भmापड हान्नु भएको थियो ।
महाधिवेसनमा प्रस्तुत गर्ने निती तथा कार्यक्रममाथी छलफल
असार, काठमाण्डौ । नेपाली कांग्रेसले भदौको दोस्रो सातामा हुने १२आै“ महाधिवेसनमा प्रस्तुत गनर्े नीति तथा कार्यत्रmमका बारेमा छलफल सुरू गरेको छ । पार्टी केन्दि्रय कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा महाधिवेसनमा प्रस्तुत गरिने नीति तथा कार्यत्रmमका बारेमा केन्दि्रय सदस्यहरूले आ–आºनो धारण्ाा राखेका छन् । हिजो मंगलबारको बैठकमा महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अजर्ुननरसिंह केसी लगायत २५ जना केन्दि्रय सदस्यहरूले आ–आºनो धारण्ाा राखेका छन् । वष्र्ाायामका कारण्ा असार महिनामा गाउ“, क्ष्ोत्र र जिल्ला अधिवेशन गर्न नसकिने भएकाले ती क्ष्ोत्रको अधिवेशन महाधिवेशनलार्इ असर नपनर्े गरी निर्वाचन समितिले समायोजन गर्न सक्ने व्यवस्था गरिएको प्रवत्तmा अजर्ुननरसिंह केसीले जानकारी दिनुभयो । यसअघि पार्टीको निर्वाचन समितिले असार ६ गतेदेखि १५ गतेभित्र गाउ“, क्ष्ोत्र र जिल्ला अधिवेशन गरिसक्ने गरी कार्य तालिका तय गरेको थियो । ६५ जिल्लामा त्रिmयाशिल सदस्यको टुंगो लागेको थप ४ जिल्लाबाट सदस्यता फारम आएको र त्यसलार्इ छानबिन गर्न बा“की रहेको का“ग्रेसले जनाएको छ । ६ जिल्लाबाट भने त्रिmयाशिल सदस्यता फारम आउनै बा“की रहेको छ । असार गतेभित्र ६ गते भित्रमा त्रिmयाशिल सदस्यता अध्यावधिक गरिसक्ने बारेमा आजको बैठकमा छलफल भएको छ । बैठक आज बुधबार दिउ“सो १ पुन: बस्ने गरि मंगलबारको बैठक सकिएको छ ।
Subscribe to:
Posts (Atom)