Tuesday, June 15, 2010

प्रहरीद्‍वारा पत्रकारमाथी दुव्र्यवहार

सुखर्ेत, असार/आफ्‍ना सहकर्मीलाइ प्रहरी अधिक ृतहरूले दुर्वयवहार गरेको विरोधमा सुखर्ेतका पत्रकारहरू आन्दोलित भएका छन्‍ । पत्रकार महासंघ सुखर्ेतको अगुवाइमा उनीहरूले विभिन्न आन्दोलनका कार्यत्रmमहरू सार्वजनिक गरेका छन्‍ । पत्रकारåय प्रकाश पन्त र गण्ोश कञ्चन भारतीमाथि प्रहरी अधिक ृतहरू हरि वली र शान्ति सापकोटाले दुव्र्यवहार गरेकाले कार्वाहीका लागि २४ घण्टे अल्टिमेटम दि“दा पनि वेवास्ता गरेको भन्दै आज बसेको पत्रकारहरूको आकस्मिक बैठकले आन्दोलनका कार्यत्रmम सार्वजनिक गरेको हो । हिजो अपरान्ह चार बजे विरोध र्‍याली निकाल्ने, भोली जनपद प्रहरी संलग्न कार्यत्रmमहरू बहिष्कार गनर्ुका साथै ती समाचार प्रसारण्ा र प्रकाशन पनि नगनर्े निर्ण्ाय गरिएको छ । त्यस्तै असार ३ गते छापा माध्यमका सम्पादकिय स्तम्भ खाली र विहान ६ बजेदेखि ५ मिनेट सम्म रेडियो तथा टेलिभिजन बन्द गनर्े, ४ गते जिल्ला प्रशासनमा आधा घण्टा धर्ना गनर्े र ५ गते प्रहरी अधिक ृत गण्ोश थापा, शान्ति सापकोटा र हरी वलीलार्इ कालो सुचीमा राख्ने निर्ण्ाय गरिएको छ । तर यस अघि सहमतिका लागि अहिले केहिवेरमा दुवै पक्ष्ाविच वार्ता हुने महासंघले जनाएको छ ।

सिमामा आएको चिनियाँ सहयोग दुइ महिनापछि मात्र भित्रियो

मुस्ताङ, जेठ/चिनिया“ सरकारले धेरै पहिले नेपालका दश हिमाली जिल्लालाइ उपलब्ध गराउन सिमामा ल्याएको दैनिक उपभोग्य सामागि्र आइतबार मात्र नेपाल सरकारको स्थानिय निकायले बुभmेको छ । चिनिया“ पक्ष्ाले उच्च हिमाली जिल्लाका जनतालार्इ भोकमरीबाट बचाउन पुर्‍याउ“दै आएको दैनिक उपभोग्य बस्तुको सहयोग लिन नेपाल सरकारले किन दुर्इ महिना लगायो स्थानिय जनताले अभmै बुझ्न सकेका छैनन्‍ । भारतीय पक्ष्ाका आड भरोष्ामा बनेको सरकार भएकोले भारत चिढिने डरले वर्तमान माधव सरकारले उत्तm सहयोग रोकेको चर्चा पनि चलेको छ । उच्च हिमाली जिल्ला मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, स्थानिय बिकास अधिकारी मण्ािकुमार ज्ञवाली सहितको टोली शनिबार त्यहँ“ पुगी आइतबार बाइस चाइनिज ट्रक खाद्यान्न सामागि्र बुभmेको मुस्ताङका सभासद वीरेन्द्र ज्वारचनले बताउनु भयो । आइतबार नै सो सामाग्री लोमन्थाङ आइपुगेको लोमन्थाङका स्थानिय बासीन्दा आम्ची ध्याचो बिष्टले बताउनु भयो । दुइ बर्ष्ाका लागि एकै पटक करिब साठी हजार युयान बराबरको सामागि्र उपलब्ध गराइएको एक चिनीया“ अधिकारीले फोन सम्पर्कमा बताउनु भयो । उत्तm सामागि्रको नेपाली रूपैया“ प्रत्येक दश जिल्लालार्इ करिब साठी लाख पर्दछ । सीमावर्ती दश बिकट हिमाली जिल्लाहरूलार्इ चिनिया सरकारले सहयोग स्वरूप उपलब्ध गराउने भनिएको दैनिक उपभोग्य सामागि्र नेपाल सरकारकै कारण्ा सिमामा अलपत्र परेको थियो । उच्च हिमाली जिल्लाहरूलार्इ चिनीया सरकारले उपलब्ध गराएको सहयोग सामागि्र चिनको स्वशासित क्ष्ोत्र तिब्बत र नेपालको बोर्डमा दुइ महिना देखि अलपत्र परे पछि चिनीया राजदुतले सहयोग लिइदिन पटकपटक सरकारलार्इ आग्रह गनर्ु परेको थियो । गत बैशाख १६ गते सो सामागि्र मुस्ताङका लागि बुझ्न चार दिन पैदल हि“डेरै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल सहितको टोली चीनको स्वशासित क्ष्ोत्र तिब्बतको ढोङवासेन र मुस्ताङको सिमावर्ती क्ष्ोत्र कोरालामा पुगेर सामाग्री गाडीमा लोड गरेका थिए । सोही त्रmममा नेपाल सरकार स्थानिय बिकास मन्त्रालयका सचिब श्याम प्रसाद मैनालीले समान नबुझ्न कडा निदर्ेशन दिएपछि हस्तान्तरण्ा कार्यत्रmम रोकिर्इ बोर्डमै अलपत्र परेको थियो । स्थानिय बिकास मन्त्रालयका सचिब श्यामप्रसाद मैनालीको निदर्ेशनमा चिनिया“ टोलीले लोड गर्दै गरेको सामाग्री पुन: अनलोड गनर्ु परेको थियो । सो दैनिक उपभोग्य सामागि्र स्थानिय विकास मन्त्रालयका सचिब मैनालीले जिविस मुस्ताङलार्इ नबुझ्न निदर्ेशन दिएपछि समन्वयका लागि यस भन्दा अगाडी गएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहितको टोली रित्तो हात फर्कनु परेको थियो । दस बिकट हिमाली जिल्लाहरूलार्इ बर्ष्ाको करिब तीस लाखका दरले दैनिक उपभोग्य सामाग्री चिनिया पक्ष्ाले हस्तान्तरण्ाका लागि सिमामा ल्याए पनि सरकारको उदासिनताले दुइ महिना देखि अलपत्र परेको सामान अब समयमै जनतालार्इ नबाडिए कुहिन सक्ने सभासद ज्वारचनको भनार्इ छ । सो सामागि्र उपल्लो मुस्ताङ आइपुग्दा त्यहा“को मुल्य अनुसार करिब एक करोड असी लाख रूपैया“ पनर्े सभासद ज्वारचनले बताउनु भयो । यसरी प्रति जिल्ला प्रति बर्ष्ा तीस लाख बराबरको दैनिक उपभोग्य सामान चामल, नुन, चिनी, उवाको सहयोग पाएर पनि दश बटै बिकट हिमाली जिल्लाले हालसम्म सहयोग लिनबाट बञ्चित बनाइएको थियो । चिनीया“ पक्ष्ाले बोर्डसम्म बुभmाउन ल्याउ“दा समेत बुभ्न नदिनु जनतालार्इ भोकमरीको चपेटामा पार्न सरकारी उदासीनताले काम गरेको र यस्तो कार्य दुर्भाग्यपूर्ण्ा भएको जानकारहरू बताउ“दछन । यसरी दैनिक उपभोग्य सामान सहयोग चिनिया सरकारले उपलब्ध गराउने बिकट जिल्लामा मुस्ताङ, डोल्पा, रसुवा लगायत रहेका छन्‍ ।