Tuesday, June 15, 2010
प्रहरीद्वारा पत्रकारमाथी दुव्र्यवहार
सुखर्ेत, असार/आफ्ना सहकर्मीलाइ प्रहरी अधिक ृतहरूले दुर्वयवहार गरेको विरोधमा सुखर्ेतका पत्रकारहरू आन्दोलित भएका छन् । पत्रकार महासंघ सुखर्ेतको अगुवाइमा उनीहरूले विभिन्न आन्दोलनका कार्यत्रmमहरू सार्वजनिक गरेका छन् । पत्रकारåय प्रकाश पन्त र गण्ोश कञ्चन भारतीमाथि प्रहरी अधिक ृतहरू हरि वली र शान्ति सापकोटाले दुव्र्यवहार गरेकाले कार्वाहीका लागि २४ घण्टे अल्टिमेटम दि“दा पनि वेवास्ता गरेको भन्दै आज बसेको पत्रकारहरूको आकस्मिक बैठकले आन्दोलनका कार्यत्रmम सार्वजनिक गरेको हो । हिजो अपरान्ह चार बजे विरोध र्याली निकाल्ने, भोली जनपद प्रहरी संलग्न कार्यत्रmमहरू बहिष्कार गनर्ुका साथै ती समाचार प्रसारण्ा र प्रकाशन पनि नगनर्े निर्ण्ाय गरिएको छ । त्यस्तै असार ३ गते छापा माध्यमका सम्पादकिय स्तम्भ खाली र विहान ६ बजेदेखि ५ मिनेट सम्म रेडियो तथा टेलिभिजन बन्द गनर्े, ४ गते जिल्ला प्रशासनमा आधा घण्टा धर्ना गनर्े र ५ गते प्रहरी अधिक ृत गण्ोश थापा, शान्ति सापकोटा र हरी वलीलार्इ कालो सुचीमा राख्ने निर्ण्ाय गरिएको छ । तर यस अघि सहमतिका लागि अहिले केहिवेरमा दुवै पक्ष्ाविच वार्ता हुने महासंघले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment