Wednesday, June 16, 2010

प्रकाशकिय

जनवाद साँच्चै जनताको लागी
पत्रिका चलाउनु सामान्य कुरा होइन । हेर्दा सामान्य देखिए पनि पत्रकारिता एउटा जटिल र जोखिमपूर्ण्ा कार्य हो । एउटा पत्रकारले प्रवाह गनर्े सूचना तथा समाचारले नै समाज तथा राष्ट्रको संरचना निर्माण्ा हुने गर्दछ । त्यसैले हरेक पत्रकारले सूचना प्रवाह गर्दा त्यस सूचनाको गहिरार्इमा गएर सत्यतथ्य बुभmेर निश्पक्ष्ा ढङ्‍गले समाचार सम्प्रेष्ाण्ा गनर्ु नै पत्रकारको धर्म हो र सही तथा उपलब्धिमूलक सूचना नै एउटा असल पत्रकारको गहना पनि हो । अहिले विभिन्न धेरै प्रकारका पत्रिकाहरू दर्ता भएर प्रकाशित भएका छन्‍ । यसरी धेरै पत्रिकाहरू दर्ता हुनु राम्रो कुरा हो । यसले सर्वसाधारण्ा जनताहरूमा चा“डो भन्दा चा“डो सूचना प्रवाह गनर्े र धेरै भन्दा धेरै जनचेतना फैलार्इ जागरूक बनाउने कार्य गर्दछ । तर अहिले पत्रकारिताको नाममा पितपत्रकारिता गनर्ेहरू च्याउ उम्रेसरी उम्रीएका छन्‍, जसले सही सूचना सम्प्रेष्ाण्ा गनर्ु भन्दा आफ्‍नो व्यत्तmिगत स्वार्थपूर्तिका लागि आफ्‍नो अनुकुलको समाचार सम्प्रेष्ाण्ा गरिरहेका छन्‍ । यो भनेर मैले पत्रकारिता पेशामा लागेकाहरू सम्पूर्ण्ालार्इ भन्न खोजेको होइन । हामी यो समाजमा सहि सूचना तथा जानकारी सम्प्रेष्ाण्ा होस्‍, जुन यथार्थ सत्य र तथ्यपरक होस्‍, जसले समाजलाइ सही मार्गमा डोर्‍याउन सफल होस्‍ । सूचनाको पहु“च नपुगेको ठाउ“मा हाम्रो प्रकाशन सदासदा समाज र जनताको भलो हुने सूचना लिएर उपस्थित हुने छौ“ । समाज रूपान्तरण्ामा एउटा पत्रिकाको ठूलै भूमिका हुन्छ । ग्रामिण्ा भेगका एवम्‍ पिछडिएका वर्गहरूको जनवाद भएर हामी सदा तपार्इंका वस्तीहरूमा तपार्इंकै सूचना, विचार, मर्म तथा तपार्इंकै आवाजहरूलार्इ शब्द माफत बुलन्द पार्दै तपार्इंको आवाजमा हाम्रो पनि आवाज मिसाइ हामी सबैको आवाजलार्इ अग्रगामी परिवर्तनको आवाज बनाउने छौ“, जसले यस समाजको सकारात्मक परिवर्तनमा टेवा पुगोस्‍ । हाम्रो यस अभियानलार्इ तपार्इंहरू जोसुकैले जुनसुकै क्ष्ोत्रबाट पनि सुभmाव, सल्लाह, सहयोग तथा प्रतित्रिmया प्रदान गरी हामीलार्इ अभm बढी प्रभावकारी र सामाजिक दायित्वभित्र सामेल हुने परिस्थिती सिर्जना गरी सहयोग गनर्ु हुनेछ । समयको रफ्‍तारस“गै काम गरार्इको सिलसिलामा हाम्रो यस अङ्‍कमा भएका कमिकमजोरीलार्इ निर्धक्कस“ग आै“ल्याइदिनु हुनेछ भन्ने पूर्ण्ा विश्वास लिएका छौ“ ।

हेटौडामा दिनप्रतिदिन बढ्दैछ अश्लिल भिडिओ: किन कारवाही गर्दैन प्रशासन ?

रमेश विवश बन्जारा अशेष ढुङ्गाना
नेपाली संस्क ृती र परम्परालार्इ हेनर्े हो भने बलिउडका चलचित्र हेर्न पनि उपयुत्तm मानि“दैन । कलिउडका चलचित्रमा पनि 'टु पिस' पहिरन पहिरिएका तस्विरलार्इ पनि सहज रूपमा पचाउन गाह्रो छ नेपालीलार्इ । तर हिजोआज व्यवसायिक रूपमा निर्माण्ा हुने अश्लिल भिडियोहरू (केहि दिन अघि हेटौ“डाकी एक १५ वष्ािय युवतीको अश्लिल भिडियोले पुरै हेटौ“डा ततायो, साइवरले पुरै बजार पायो) प्राय मेमोरी कार्डवाला मोबाइल भरिभराउ भए । तर विडम्बना समाजलार्इ पश्चिमी स“स्क ृतीमा रूपान्तरण्ा गर्न खोज्ने ति युवती पलायन भर्इन । आठ मिनेट १६ सेकेण्ड लामो उत्तm र¨िन भिडियोकी नायिका ग्रामिण्ा भेगबाट केही समय अघिमात्र शहर पसेकी थिइन । कति ठूलो दुर्भाग्य उनीमाथि, राष्टि्रय स्तरमा परिचित त भइन तर आफै“ पलायन भर्इन्‍ । हेटौ“डाको एक व्यवसायिक फर्ममा रोजगारी गरिरहेकी गढी गा.वि.स.की एक युवतीको अश्लिल भिडियो सरकारी एवम्‍ गैरसरकारी कार्यालयका प्रमुखहरूको मोबाइलमा पनि कैद भए उत्तm भिडियो हेरेर लोभिनेहरूको पनि ठूलै जमात बन्यो, शहरभरी चर्चा परिचर्चा चलिरह्‍यो । प्रशासन क्ष्ँेत्रका कर्मचारीको त समय विताउने सजिलो माध्यम पनि बन्यो । हेटौ“डा यौन व्यवसायीहरूको व्यापारिक केन्द्र हो भन्ने समाचार त विगतमा पनि चर्चित भैरहेको हो । तर केही महिना यता हेटौ“डालार्इ खुल्ला यौन व्यवसायीहरूको शहर बनाउन यहा“का यौन व्यवसायीहरू खुलेरै लागिरहेको पाइन्छ । यसले समाजलार्इ दिने के त ? यहा“ कुरा वविताको (नाम परिवर्तन गरिएको) मात्र अश्लिल भिडियोको रहेन, यस्ता भिडियोहरू मकवानपुरमा धेरै निर्माण्ा भैरहेका छन्‍ । जती निर्माण्ा भइरहेका छन्‍ प्राय: अधिकांस ग्रामिण्ा भेगका छन्‍ । के गाउ“लार्इ सहरमा रूपान्तरण्ा गनर्े माध्यम यही नै हो त ? यस्ता अश्लिल भिडियोलार्इ पचाउन सक्ने क्ष्ामता के मकवानपुरवासीलार्इ छ त ? होइन भने किन यस विष्ायमा आवाज उठाउ“दैन हेटौ“डेली नागरिकहरू, किन घ ृण्ाा र तिरस्कार गर्दैनन्‍ यस्ता अश्लिल भिडियोहरूलार्इ ? प्रशासन यसमा पुरै जवाफदेही हुनु पनर्े हो । तर प्रशासन अधिकारीहरू नै यस्ता अश्लिल भिडियो आºनो मोबाइलमा कैद गर्न व्यस्त छन्‍ । अभm प्रहरी प्रशासनमा कार्यरत प्रहरी तथा कर्मचारीहरू त डिउटीको समयमा चोक–चोकमा यि भिडियो प्रदर्शन गरी मनोरञ्जन लिइरहेका हुन्छन्‍ । के नेपालको कानूनमा सार्वजनिक स्थानमा खुल्ला रूपमा यौन व्यवसाय गनर्े गराउने यस्ता अश्लिल भिडियोहरू निर्माण्ा गनर्ेलार्इ सजाय तोकिएको छैन ? छ भने किन मौन बस्छ प्रशासन ? यस्ता अश्लिल भिडियोले केही मान्छेलार्इ फाइदा गर्ला, मनोरञ्जन देला तर पूरै समाजलार्इ नकारात्मक असर पर्न जान्छ । यि र यस्ता त्रिmयाकलापका नायक–नायिका हरूलार्इ कानूनको कठघरामा नल्याउने हो भने भोलीका दिनहरूमा अश्लिल भिडियोको राजधानी हेटौ“डा नहोला भन्न सकिन्न । त्यसैले यस विष्ायमा सम्बन्धित निकायको ध्यान जाओस्‍, हाम्रो अनुरोध छ ।

मकवानपुरमा दिनदहाडै हतियार प्रदर्शन


संगीन श्रेष्ठ ————————
हेटौ“डा, असार/मकवानपुरमा दिनदहाडै हतियार प्रदर्शनका घटनाहरू बढिरहेका छन्‍, कहिले राजनैतिक दलको संरक्ष्ाण्ामा त कहिले स्थानीय गुण्डाहरूको मिलेमतोमा । तर किन मौन बस्छ प्रहरी प्रशासन ? मकवानपुर जिल्लाको रातोमाटेमा यस्तै घटना घट्‍यो तर घटना किन घट्‍यो, घटनाको योजनाकार को हो, दोष्ाि को हो, यस विष्ायमा जानकारी न प्रहरी प्रशासनले दिन्छ न कुनै समूहले नै । हर्नामाडीका २४ वष्ािय राज लामा असार १ गते दिन दहाडै रातोमाटे निवासी जीवन लामा एवम्‍ चौकिटोल निवासी विमलको शिकार बन्न पुगे । आफुलार्इ युथफोर्सको कार्यकर्ता बतार्इ सर्वसाधारण्ा जनतामाथी पेस्तोल लगायत आधुनिक हतियार देखाएर प्रहार गर्न खोज्ने जीवन लामा एवम्‍ विमलले राज लामालार्इ आत्रmमण्ा गरेपछि उनीहरू घटना स्थलबाट फरार भर्इ रातोमाटेको ज¨लमा लुग्न गएको थाहा पाएपछि पिडित राजन लामाले आºना साथिभार्इ एवम्‍ यो¨ कम्युनिष्ट लिग, मकवानपुरको सहयोगमा अपराधिक त्रिmयाकलापमा संलग्न जीवन लामा र विमल लुकेको स्थानमा घेरा हाल्दा उनीहरू उत्तm स्थानबाट भाग्न सफल भएका थिए भने उनीहरूले प्रयोग गर्दै आएको चोरीको मोटरसाइकल स्थानीय बासिन्दाले जलार्इ दिएका छन्‍ । घटना स्थल वरपर धेरै संख्यामा प्रहरी प्रशासन उपस्थित भए पनि उनीहरूको उपस्थितीको अनुभव अन्य कसैले गर्न पाएनन्‍ । जीवन लामाको साथमा पेस्तोल भएको थाहा भए पनि प्रहरीले यस विष्ायमा कुनै वास्ता देखाएनन्‍ र हतियारको विष्ायमा जानकारी दि“दा समेत कानमा तेल हालेर बसे । गैर कानूनी ढ¨ले हतियार भित्र्‍यार्इ सर्वसाधारण्ा जनतामा आतÍक फैलाउ“दा पनि प्रहरीले अभियुत्तm जीवन लामा र विमललार्इ पत्रmाउ गनर्ुको साटो उनीहरूलार्इ पिडितको संज्ञा दिएर सुरक्ष्ाा दिएका छन्‍ भने वास्तविक पिडित राज लामालार्इ अपराधीको संज्ञा दिएर पत्रmाउ गर्न खोजेका छन्‍ । यसरी प्रहरी प्रशासनले नै अपराधीहरूको गिरोहलार्इ संरक्ष्ाण्ा दिन थालेपछि सर्वसाधारण्ा जनताले कसरी सुरक्ष्ााको अनुभुती गनर्े ?

एक बर्षमा संबिधान बन्नेमा शंकै छ: थापा


हेटौ“डा/राप्रपा नेपालका अध्यक्ष्ा कमल थापाले ठूला राजनीतिक दलहरु सत्ता केन्दि्रत फोहोरी खेलमा लागेकाले थपेको एक बर्ष्ामा पनि संबिधान बन्नेमा आशका ब्यत्तm गनर्ु भएको छ । उहा“ले दलहरुले संबिधान नबनाउने ष्ाडयन्त्र गरीरहेको बताउनुभयो ।आइतबार हेटौ“डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष्ा थापाले शान्ति प्रत्रिmया दलहरुका प्रमुख एजेण्डा नभएसम्म नया“ संविधान नबन्ने बताउनु भयो । वहा“ले प्रधानमन्त्री माधब कुमार नेपालको राजीनामाले संबिधान निर्माण्ा र शान्ती प्रक ृयालार्इ निष्कर्ष्ामा पुर्‍याउने कार्यमा कुनै फरक नपानर्े तर्क गनर्ुभयो । जेठ १४ गते पछि जननिर्वाचित संबिधान सभाको म्याद सकिएको र थपिएको संविधानसभाबाट वन्ने संबिधान र २०४७ सालको संबिधानको हैसियत एउटै हुने वहा“को दावी थियो । वहा“ले अहिलेको संत्रmमण्ाकालिन अवस्थामा विदेशी राजदुतहरुले अनावश्यक स्थान पाएको बताउ“दै अध्यक्ष्ा थापाले संत्रmमण्ाकाललार्इ व्यवस्थापन गर्न नसके जनताले दु:ख पाउने प्रति आफु चिन्तित भएको धारण्ाा व्यत्तm गनर्ुभयो ।

नेपाली समाजको अन्तरबिरोध र रणनिति, कार्यनिती बिच अन्तरसम्बन्ध

सोनाम सिं स्याङ्तान
कुनै पनि सामाजिक, राजनैतिक त्रmान्ति सफल पार्न रण्ानीति र कार्य नीति विचको सम्बन्ध महŒवपूर्ण्ा हुन्छ । रण्ानीति अनुसारको कार्यनीति जतिसुकै राम्रो भए पनि त्यसले अन्तत: सफल हुन सक्दैन । रण्ानीति एउटा मिसन हो, अर्थात्‍ कुनै पनि त्रmान्तिको अन्तिम उद्देश्य या लक्ष्ा नै रण्ानीति हो । संसारमा जति पनि युद्ध वा त्रmान्तिहरू हुन्छन्‍, ति सबैको एउटा रण्ानैतिक उद्देश्य हुन्छ । वर्ग संघर्ष्ाको अन्तिम उद्देश्य समाजमा आमुल परिवर्तन गरी प्रतित्रिmयावादी राज्यसत्तालार्इ अन्त्य गरी जनताको आºनो सत्ता स्थापना गनर्ु हो । कम्युनिष्ट त्रmान्तिकारीहरूको उद्देश्य भनेको जनवाद, समाजवाद हु“दै साम्यवादमा पुग्नु हो । यो प्रत्रिmया लामो हुन्छ । रण्ानीति छिटोछिटो बदलि“दैन । यसले युगौ“ लामो समय पनि लिन सक्छ । रण्ानीति परिवर्तन हुनलार्इ समाजको चरित्र अर्थात्‍ विश्वको आधारभुत अन्तरविरोधमा परिवर्तन हुनु जरूरी छ । तर कार्यनीति भने छिटोछिटो बदलिन्छ । कार्यनीति भनेको रण्ानीतिमा पुग्ने बाटो हो । त्यसैले कार्यनीतिले रण्ानीतिको सेवा गर्दछ । रण्ानैतिक उद्देश्य स्पष्ट नभए कार्यनीति अलमलमा पर्दछ । अथवा स्पष्ट गन्तव्य पहिल्याएर अघि बढ्‍न सक्दैन । रण्ानैतिक उद्देश्यमा नपुगेसम्म बदलिएको परिस्थिति अनुसार परिवर्तित र परिस्क ृत ढ¨ले अघि बढाउनु कार्यनैतिक विशेष्ाता हो । लेनिनको शब्दमा ठोस परिस्थितिको ठोस विश्लेष्ाण्ागरी अघि बढ्‍नुले कार्यनैतिक सफलता निर्भर गर्दछ । समाजमा भएका विभिन्न अन्तरविरोधहरूमा परिवर्तन भएपछि कार्यनीतिमा परिवर्तन गनर्ु जरूरी छ । रण्ानीति र कार्यनीति विच åन्åात्मक सम्बन्ध हुनु जरूरी छ । त्यसो नभए त्रmान्ति सफलतामा पुग्न सक्दैन । यि दुर्इ विचको åन्åात्मक सम्बन्धबाट राजनैतिक कार्यदिशा पूरा हुन्छ । राजनैतिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको फैसला गर्दछ । त्यसो भएकोले रण्ानीति र कार्यनीतिविच वैज्ञानिक सम्बन्ध जरूरी छ । यसरी त्रmान्तिको सफलता र असफलता राजनैतिक कार्यदिशामा भरपनर्े भएकोले कार्यदिशा अर्थात रण्ानीति र कार्यनीतिको प्रश्नमा त्रmान्तिकारी पार्टी गम्भिर हुन जरूरी छ । नेपाली त्रmान्तिलार्इ सफल पार्नको लागि नेपाली समाजको अन्तरविरोधहरूलार्इ ठिक ढ¨ले संश्लेष्ाण्ा गरी रण्ानीति र कार्यनीति तय गनर्ु पर्दछ । नेपाली समाज लामो समयदेखि अर्धसामन्ती र अर्धआैपनिवेशिक अवस्थाबाट गुज्र“दै आएको छ । राष्टि्रय रूपमा दलाल नोकरशाह र सामन्तवर्गको वर्चस्व रह“दै आएको छ भने अन्तर्राष्टि्रय रूपमा सन्‍ १८१६ को सुगौली सन्धीदेखि नै भारतिय विस्तारवादको हस्क्ष्ँेपबाट पिल्सि“दै आएको छ । यस्तो अर्धसामन्ती र अर्धआैपनिवेशिक मुलुकमा खास गरी गाउ“ नै गाउ“ले भरिएको असमान विकासको प्रत्रिmयाबाट गुज्रेको गरिव राष्ट्रमा त्रmान्तिको कार्यदिशा दिर्घकालिन जनयुद्धको प्रत्रिmयाबाट गुज्रनु जरूरी छ । र त्यस्तो त्रmान्तिमा आधारभूत शत्तmि किसान र मजदुरको संयुत्तm गठजोडमा र सर्वहारावर्गको अग्रदस्ता त्रmान्तिकारी कम्युनिष्ट पार्टीको नेत ृत्वमा पू“जीवादी जनवादी त्रmान्तिमा सम्पन्न गर्न जरूरी छ । सर्वहारा त्रmान्तिको पहिलो चरण्ामा पू“जीवादी जनवादी त्रmान्ति सम्पन्न गरी जनताको अधिनायकत्वमा जनवादी राज्यसत्तmा स्थापना गनर्ु नै नेपाली त्रmान्तिको रण्ानीतिक उद्देश्य हो । र त्यहा“सम्म पुग्न अवलम्बन गरिने त्रmान्तिको बाटो नै कार्यनीति हो । नेपालको ६० वर्ष्ो कम्युनिष्ट आन्दोलनमा दक्ष्ािपन्थि संसोधनवाद र विभिन्न खाले अवसरवाद विरूद्ध संघर्ष्ा गर्दै २०५१ सालमा मात्रै त्रmान्तिकारी प्रव ृत्तीले विजय हासिल गर्‍यो र त्रmान्तिकारी पार्टीको रूपमा नेकपा (माओवादी) को जन्म भयो । त्यसपछि नेकपा (माओवादी) ले अघि सार्दै आएको त्रmान्तिको कार्यदिशा सही सावित हु“दै आएको छ, जसको परिण्ााम १० वर्ष्ो जनयुद्धमार शान्ति प्रत्रिmया पश्चात्‍ पनि माओवादी कार्यनीति सफल बन्दै आएको छ । संविधानसभाको निर्वाचन, सामन्ती राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गण्ातन्त्र त्यसकै उपज हुन्‍ । नेपाली समाजको अन्तरविरोधहरूको मूल्याÍन गनर्े तरिका पनि माओवादीको सबैभन्दा वैज्ञानिक सावित भएको छ । सामाजिक त्रmान्ति सम्पन्न गनर्ु समाजमा रहेको तात्कालिक प्रधान अन्तरविरोधको पहिचान गर्न जरूरी छ । अन्तर विरोधलार्इ परिचालन गनर्े सन्दर्भमा दाया“ वा बाया“ गल्ती गनर्ु हु“दैन । अन्तरविरोधहरूलार्इ ठिक ढ¨ले परिचालन गर्दै त्रmान्तिलार्इ विजयसम्म पुर्‍याउनु सफल नेत ृŒवको दायित्व हुन्छ । अन्तरविरोधको नियम सर्वव्यापी हुन्छ । जस्तै : शत्रुतापूर्ण्ा र मित्रतापूर्ण्ा, प्रमुख र गौण्ा, बाह्‍य र आन्तरिक आदि । विशेष्ागरी प्रमुख अन्तरविरोध ३ प्रकारले प्रकट हुन्छ । जस्तै : आन्तरिक शत्तmिस“गको अन्तरविरोध प्रधान भएको अवस्था, बाह्‍य हस्तक्ष्ोप प्रधान भएको अवस्था र बाह्‍य र आन्तरिक दुबै एकसाथ प्रधान भएर आएको अवस्था । नेपालमा २०४६ सालको जनआन्दोलनदेखि २०५८ को दरबार हत्याकाण्डसम्म बाह्‍य हस्तक्ष्ोप प्रधान भएको खास गरी विस्तारवादी हस्तक्ष्ोप प्रधान भएको अवस्था, त्यसैगरी २०५८ सालदेखि २०६२/०६३ को जनआन्दोलनसम्म आन्तरिक शत्तmिस“गको अन्तरविरोध अर्थात्‍ देशिय सामन्तवादस“गको अन्तरविरोध प्रधान भएको अवस्था र संविधानसभा निर्वाचन पश्चात बाह्‍य शत्तmि भारतिय विस्तारवाद र घरेलु प्रतित्रिmयावादी शत्तmि एकै साथ अघि आएको अवस्था हो । २०४६ को जनआन्दोलन पश्चात्‍ बहुदलिय व्यवस्थाको स्थापना पश्चात टनकपुर, महाकाली लगायतको असमान सन्धी सम्भmौताहरू र कालापानी, सुस्ता लगायत ६६ ठाउ“मा नेपाली भूमीमाथी भारतिय विस्तारवादी हस्तक्ष्ोप बढ्‍दै गएको आदि कारण्ाले र समग्रमा नेपालको राष्टि्रयता र सार्वभौमसत्ता माथि भारतिय विस्तारवादको हस्तक्ष्ोप बढ्‍दै गएकोले त्यतिबेला राष्टि्रयताको मुद्दा नै प्रमुख रूपमा उठाउन जरूरी थियो । सोही कारण्ा माओवादीले २०५२ देखि २०५८ सम्म राष्टि्रयताको एजेण्डालार्इ मुख्य मुद्दा बनार्इ सशस्त्र दीर्घकालिन जनयुद्ध सञ्चालन गरेको थियो । जब २०५८ साल जेष्ठ ११ गते दरबार हत्याकाण्ड भयो र ज्ञानेन्द्र शाहले प्रत्यक्ष्ा शासन व्यवस्था आºनो हातमा लिर्इ निरंकुश शासनको अभ्यास शुरू भयो र २०४६ को जनआन्दोलन पश्चात्‍ नेपाली जनताले प्राप्त गरेको सिमित अधिकार खोसिन पुग्यो, त्यसपछि सामन्तवाद र नेपाली जनताविचको अन्तरविरोध प्रधान बन्न पुग्यो । त्यही कारण्ा नै नेकपा (माओवादी) ले गण्ातन्त्रको एजेण्डालार्इ मुख्य बनार्इ संघर्ष्ालार्इ थप घनिभुत पार्दै लग्यो । यसरी जनयुद्धकालमा माओवादीले मुख्य गरी दुर्इ खाले प्रधान अन्तरविरोधहरूको विचबाट रण्ानीति, कार्यनीतिलार्इ व्यवस्थित ढ¨ले सञ्चालन गर्दै आएको थियो । जब जनयुद्ध र जनआन्दोलनको बलमा देशमा संविधानसभाको निर्वाचन सम्पन्न भयो र नेकपा (माओवादी) लार्इ राष्टि्रय राजनीतिमा सबैभन्दा ठूलो पार्टीको रूपमा जनताले विजयी बनायो, तब फेरी माओवादी विरूद्ध देशीविदेशी प्रतित्रिmयावादी शत्तmिहरू एक हु“दै आएको छ । त्यसको मुख्य कारण्ा भनेको भारतयि विस्तारवादी शासकहरूको सो“चमा माओवादीलार्इ शान्ति प्रत्रिmयामा ल्याएर एमाले र कांग्रेस जस्तै विदेशी शत्तmिहरूस“ग आत्मसमर्पण्ा गराउ“दै त्रmान्तिबाट विचलित बनाउने र प्रतित्रिmयावादी राज्यसत्तालार्इ नै कायम राख्न सकिन्छ भन्ने थियो । तर त्यसो हुन सकेन । बरू शान्ति प्रत्रिmया र सरकारसम्म पुगेर पनि देशी विदेशी प्रतित्रिmयावादी शत्तmिस“ग घु“डा टेक्नुको सट्टा त्यसलार्इ पुरै बेवास्ता गर्दै जनताको नया“ संविधान निर्माण्ा गनर्े र शान्ति स्थापना गनर्े (राष्टि्रयता र गण्ातन्त्रको) एजेण्डालार्इ सशत्तm रूपमा बढार्इ रह्‍यो । यसरी माओवादी आºनो रण्ानैतिक उद्देश्यमा अविचलित ढ¨ले अघि बढेपछि बाह्र बु“दे सहमतिमा आºनो हार भएको महसुस गनर्े विस्तारवादी शत्तmि र घरेलु प्रतित्रिmयावादी शत्तmिले माओवादी विरूद्ध एकजुट हु“दै शान्ति र अग्रगमन विरूद्ध देश र जनताको विरूद्ध, परिवर्तन विरूद्ध फेरी एकपटक घात गर्दै सहमति र सहकार्यबाट पछाडी भाग्दै छन्‍ । अहिले ति शत्तmिहरू माओवादी विरूद्ध एक हुन पुगेका छन्‍ । ज्ञानेन्द्र शाहले निरंकुशता लादेर बन्दुक र लाठी प्रहार गरेपछि बुद्धि फिरेर माओवादीस“ग बाह्र बु“देमा आएका कांग्रेस र एमाले इतिहासबाट पाठ सिक्नुको साटो फेरी एक पटक विदेशी प्रतित्रिmयावादी शत्तmिस“ग मिलेर शान्ति र संविधान विरूद्ध लागेर गम्भिर गल्ती दोहोर्‍याउ“दै छन्‍ । संसदवादी कांग्रेस र एमालेभित्रको बुजर्ुवा प्रतित्रिmयावादीहरू विगतको सहमति र जनताको एजेण्डाबाट पछाडी हट्‍दै गएको र भारतीय विस्तारवादले यही मौकाको फाइदा उठाउ“दै एमाले र कांग्रेसभित्रको बुजर्ुवावर्गलार्इ आºनो मु¶ीमा लिर्इ नेपालको राष्टि्रयता माथि हस्तक्ष्ोप बढाउ“दै लगेकाले वर्तमान राजनैतिक अन्तरविरोधमा पनि फेरवदल आएको छ । अब बदलिएको राजनैतिक स्थिती र अन्तरविरोधलार्इ सही मुल्याÍन गरी नया“ कार्यनीति विकास गर्न आवश्यक छ । विगतमा निरङ्‍कुश राजतन्त्रको मारमा परेका संसदवादी एमाले/कांग्रेस, माओवादीस“ग राष्टि्रय एजेण्डामा सहमतिमा आए पनि अहिले सहमतिबाट भाग्दै हि“डेका र राष्ट्र र जनताको विरूद्धमा विदेशी प्रतित्रिmयावादी शत्तmिस“ग एकाकार हुन गएकोले फेरी शान्ति र संविधानको एजेण्डा धरापमा पर्न गएको छ । माधवकुमार नेपालको नेत ृŒवको कठपुतली सरकारले भारतिय विस्तारवादको चरम दलाली गरेर कुर्सीमा टा“सीरहने र देश र जनता विरूद्ध ष्ाड्‍यन्त्र गरिरहेकोले यस्तो सÍट आएको हो । यस्तो अन्तरविरोध फेरिएको अवस्थामा देशभत्तm गण्ातन्त्रवादी त्रmान्तिकारी शत्तmि र शान्ति, संविधान चाहने आम नेपाली जनताविच ब ृहत मोर्चा बनार्इ राष्ट्रघाती र जनघाती शत्तmि विरूद्ध प्रहार केन्दि्रत गनर्ु पर्दछ । यस्तो प्रकारको कार्यनीति विकास गरेर मात्रै अबको आन्दोलन सफल हुन सक्छ र आम नेपाली जनताले चाहेको शान्ति र संविधान प्राप्त हुने छ । अहिलेको अन्तरविरोध भनेको एकातिर भारतिय विस्तारवाद र घरेलु प्रतिक ृयावाद विचमा एउटा मोर्चा र अर्कोतिर त्रmान्तिकारी शत्तmि र आम जनताविच मोर्चा खडा भएको अवस्था छ । अहिले नेपालमा प्रतित्रिmयावादी सत्ता अत्यन्तै कमजोर अवस्थामा पुगेको र अन्तिम सÍटमा पुगेको अवस्था छ भने जनता र त्रmान्तिकारी शत्तmि विजयको सन्निकट पुगेको अवस्था छ । त्यही कारण्ाले घरेलु प्रतित्रिmयावाद, दलाल, नोकरशाही, पू“जीपतिवर्ग, खास गरी कांग्रेस, एमालेभित्रको बुजर्ुवा वर्गले आºनो विदेशी मालिक भारतिय विस्तारवादस“ग हारगुहार गरी चरम दलाली गरेर देश र जनता विरूद्ध प्रतिगमनकारी कदम लादिरहेको छ । अब आºनो वर्गको सत्ता टिकाउन, देशी विदेशी प्रतित्रिmयावादी शत्तmिहरू निरंकुश ढ¨ले आºनो अन्तिम बल लगार्इरहेका छन्‍ । भारतिय विस्तारवादले नेपाली भूमि माथि अतित्रmमण्ा तिव्र पारिरह“दा यो कठपुतली सरकार स्वीक ृती दिर्इरहेको छ । हत्या, आतÍ, बलात्कार, मह¨ी, भ्रष्टाचारले नया“ किर्तिमान कायम गरेको छ । जनताको एजेण्डा ओभmेलमा पर्दै गएको छ । यस्तो स्थितिमा राष्ट्रलार्इ बचाउन र जनताको शान्ति र संविधानको एजेण्डा सफल पार्न एकिक ृत माओवादीको नेत ृत्वमा सम्पूर्ण्ा देशभत्रm गण्ातन्त्रवादी, वामपन्थी शत्तmिहरू नागरिक समाज, मानवअधिकारवादी पत्रकार सबै एक भएर अघि बढ्‍न सक्ने कार्यनीति अवलम्बन गनर्ुपर्छ । धर्म निरपेक्ष्ाता, संघियता पक्ष्ाधर सबैलार्इ उत्तm मोर्चामा गोलबन्द गर्दै साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतित्रिmयावादी शत्तmि विरूद्ध वर्ग संघर्ष्ालार्इ घनिभुत पानर्ुपर्छ । राष्ट्रघाती र जनघातीहरूलार्इ एक्ल्याउनु पर्दछ । यसरी प्रधान अन्तरविरोध र गौण्ा अन्तरविरोधहरूलार्इ ठिक ढ¨ले परिचालन गनर्े सहि र वस्तुवादी कार्यनीति र कार्य योजना विकास गरेर मात्र नेपाली सामाजिक त्रmान्ति सम्पन्न गर्न सकिन्छ र देशी विदेशी प्रतित्रिmयावादी शत्तmिलार्इ पराजित गरी देश र जनताको विजय सुनिश्चित हुने छ ।

ब्यक्ती परिचय

इश्वर खड्का
हुने विरूवाको चिल्लो पात भने भmै“ मकवानपुर जिल्ला हटिया गा.वि.स. वडा नं. २ राजदेवी भन्ने स्थानमा माता कान्तादेवी खड्‍का (नानुदेवी) र पिता स्व. यज्ञबहादुर खड्‍काको कोखबाट वि.सं. २०२० साल भाद्र १९ गते यस धर्तीमा पहिलो पाइला टेक्नु भएका र्इश्वर खड्‍का नेपाली साहित्य र संगीत क्ष्ँेत्रका एक नक्ष्ँत्र नै हुनुहुन्छ । संघर्ष्ामय बाल्यकाल विताउ“दै नेपाली संगित क्ष्ोत्रलार्इ सानै उमेरदेखि रोज्नु भएका खड्‍काले बाल्यकालदेखि नै संगितलार्इ नजिकबाट चिन्ने अभ्यास थाल्नु भयो । बाल्यकाल त्रmमैस“ग बित्दै जा“दा जतिबेला र्इश्वर खड्‍का एघार वर्ष्ामा प्रवेश गनर्ु भएको थिए त्यसैबेला उहा“माथि र्इश्वरको कुद ृष्टी पर्‍यो । उहा“ टाइफाइड रोगबाट थला पनर्ु भयो र त्यही रोगले उहा“को दुवै आ“खा गुम्यो । एघार वर्ष्ाको कलिलो उमेरमा नै द ृष्टी बिहिन भएर उहा“को जीवनमा ठूलो बज्रपात परे पनि उहा“ल कहिल्यै हार मान्नु भएन । द ृष्टि बिहिन भएर पनि उहा“ द ृष्टी हुनेहरू जस्तै गरी स“धै संगित क्ष्ोत्रमा आºनो लगान र परिश्रम लगाइरहनु भयो । नेपाली संगीत क्ष्ँेत्रमा धेरै शिष्य जन्माउनु भएका खड्‍काले नेपाली साहित्यलार्इ पनि स“धै नजिकबाट नियालिरहनु भयो । गीत, गजल विधामा कलम चलाउनु हुने र्इश्वरको प्रतिक्ष्ाा एल्वम बजारमा आइसकेको छ भने हेटौ“डा नगरपालिका वातावरण्ा शाखाको सहयोगमा वातावरण्ा सम्बन्धि गिती सङ्‍ग्रह पनि बजारमा आइसकेको छ । खड्‍काको नया“ गिती एल्वम 'द ृष्टी' पनि बजारमा शिघ्र आउ“दै छ । मोफसरमा रहेका संगीत एवम्‍ साहित्य क्ष्ोत्रलार्इ राज्यले उपेक्ष्ाा गरेको गुनासो गनर्ु हुने खड्‍काले मोफसलको संगीत क्ष्ोत्रलार्इ पनि व्यवसायिक क्ष्ँेत्रमा लगाउनु पनर्े माग गरिरहनु भएको छ । संगीतलार्इ राजधानी केन्द्रीत नगरार्इ मोफसलमा पनि यसको पहु“च बनाउनु पनर्े र सरकारले मोफसलको संगीतलार्इ पनि आवश्यक सुविधा प्रदान गनर्ुपनर्े आवाज उठाइरहनु भएको छ । द ृष्टी विहिन भएर पनि खड्‍का सबैको लागि प्रेरण्ााको स्रोत बन्नु भएको छ । नेपाली कला र साहित्य क्ष्ँेत्रमा विशेष्ा योगदान पुर्‍याउनु भएका र्इश्वर मकवानपुरे प्रतिभा पुरस्कारबाट सम्मानित हुनु भएको छ भने स्थानीय स्तरबाट अन्य धेरै सम्मानहरू पनि पाउनु भएको छ । भारतको गान्धर्व महाविद्यालयबाट मकवानपुर साहित्यकार एवम्‍ संगीतकार भीमविरागको सहयोगमा ५ वर्ष्ाको संगीत ज्ञान लिनु भएका खड्‍काले आºना हरेक पलहरूमा भीम विरागलार्इ सम्भिmरहनु हुन्छ । मकवानपुरे साहित्य तथा संगीत क्ष्ोत्रमा विशिष्ट व्यत्तmिŒको रूपमा रहनु भएका खड्‍काको परिवारमा श्रीमती पवित्रा खड्‍का, छोरी प्रतिक्ष्ाा खड्‍का र छोरा प्रज्वल खड्‍का गरी ४ जना छन्‍ । नेपाली भएर नेपाली साहित्य तथा संगीतलार्इ माया गरौ“ भन्दै यसको जगेर्ना गर्नको लागि संगीत सिक्न चाहनु हुने जो कोहिको लागि स“धै आºनो घरको ढोका खुला रहेको बताउनु हुन्छ । अन्तत: जीवन यात्रामा उहा“को जीवन स¨िनी बनेर उहा“लार्इ साथ दिइरहनु भएका श्रीमती पवित्रा खड्‍काले आफुलार्इ यो स्थानसम्म ल्याइ पुर्‍याउन सार्थक जीवनको सहयात्री बनी निरन्तर सहयोग गरेकोमा आºनो यो परिचयको मार्ग निदर्ेशक आºनै अर्धा¨िनी रहेको बताउनु हुन्छ र्इश्वर खड्‍का । उहा“लार्इ हाम्रो पनि निरन्तर सफलताको शुभकामना छ ।
(प्रस्तुती : रमेश विवश बञ्जारा)

फरक दृष्टी

समय फरक शैलिमा वितिरहेछ । हरेक क्ष्ोत्रमा फरक–फरक शैली, फरक विचार एक आपसमा दौडिरहेछ । अनेक ताना बुनी रचिरहेका छन्‍ मानिसहरू । यहा“ भ्रष्टाचार गनर्े शैली पनि फरक जन्मिरहेछ । कुरा चितवन जिल्ला मालपोत कार्यालयको हो । २०६७ जेष्ठ १७ गते मकवानपुर जिल्लाबाट एक जना सेवाग्राही खरिद गरिएको घर नामसारी गर्न चितवन मालपोत कार्यालय गएका थिए । समय मध्यान्ह चलिरहेको थियो । जिल्ला मालपोत कार्यालय चितवनको गेट परिसरमा सोभmा जनताको लक्ष्मी कुम्ल्याउन बत्रmद ृष्टि बनार्इ कुरिरहेका लेखनदासस“ग कागजी प्रत्रिmया पूरा गरी उसैको पछि लाग्यौ“ । टन्टलापुर घाममा खरिकर्ताको चार जना र बित्रmेताको दुर्इजना मालपोत कार्यालयको सम्बन्धित कार्यक्ष्ोत्रमा काम प्रयोजन गर्न राजश्व फा“टमा राजस्व दाखिला गरि घर पास पूर्जी लिन ३० मिनेट प्रतिक्ष्ाा गर्‍यौ“ । अचम्म, काम छिट्टै भयो, पूर्जी फा“टबाट खबर आयो, "पूर्जी आजै लाने भए रू. १००/– मात्र चिया खर्च दिनुहोला, हैन भने रू. ५०/– लिएर भोली आउनु ।" भोली फेरी एक हजार रूपैया“ खर्च गरेर आउनु भन्दा अहिले नै एक सय रूपैया“ तिनर्ु नै बेस भनी काम सय रूपैया“ दिएर काम फत्ते गरियो । सेवाग्राहीले सरकारलार्इ तिनर्ुपनर्े सम्पूर्ण्ा राजस्व भुत्तmान गरिसकेपछि फेरी अतिरित्तm पैसा किन ? यहि भन्दै "म सम्बन्धित निकायमा उजुरी गछर्ु" भन्दा मानसिक यातना दिने धम्की आयो । अत: यस्ता सानातिना भ्रष्टाचार त त्यहा“को दिनचर्या नै हो । हेर्दा एक सय रूपैया“ मात्र देखिए पनि दैनिक हजारौ“ सेवाग्राहीबाट एक–एक सयको दरले धेरै रकम चिया खर्चको रूपमा उनीहरूको गोजीमा जाने गरेको छ । यो विष्ायमा माथिल्लो निकायलार्इ जानकारी नभएको भने होइन, तर किन मौन बस्छ ? सायद त्यो चिया खर्चको आधा हिस्सा माथिल्लो निकायमा बस्ने हाकिमहरूको गोजीमा पनि पुग्ने भएकोले होला, कि कसो ? होइन भने त्यस्ता भ्रष्टाचारीलार्इ किन गरि“दैन कारवाही ? फरक शैलीको भ्रष्टाचारप्रति हाम्रो पनि खबरदारी ।

कर्मचारी हत्याको बिरोधमा स्थानिय निकायको कामकाज ठप्प

हेटौ“डा/कर्मचारी हत्याको विरोधमा आइतबार एक दिन मकवानपुरका स्थानीय निकाय ठप्प भएका छन्‍ । स्थानीय निकायका कर्मचारी सम्बद्ध संगठनहरुले जिल्ला विकास समिति, गाविस र हेटौँडा नगरपालिकाको कामकाज ठप्प परेका हुन्‍ । जिल्ला विकास समिति जनकपुरका परिचर शिवनारायण्ा भण्डारीको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको विरोधमा स्थानिय निकायका कर्मचारी आन्दोलित भएको हेटौँडा नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष्ा हिमप्रसाद पौडेलले बताउनुभयो । एशोसियनåारा जारी विज्ञप्तिमा घटनाका दोष्ाीलार्इ कारवाही र पीडित परिवारलार्इ राहतको माग गरिएको छ ।

चन्द्रोदयलाई उच्च मावी बनाउन सरोकारवालासँग छलफल

हेटौ“डा/ हेटौ“डा–८ कमानेमा रहेको चन्द्रोदय मा.वि.लार्इ आगामी शैक्ष्ँिक सत्रबाट उच्च मा.वि.मा परिण्ात गर्नको लागि सम्बन्धित सरोकारवालाहरूस“ग छलफल गरिएको छ । उच्च मा.वि. सञ्चालन गर्न यस वर्ष्ा एस.एल.सी. दिएका विद्यार्थी, अभिभावक, सरोकारवाला र विद्यालयस“ग सम्बन्धित सबैस“ग एक दिवशिय अभिमुखिकरण्ा गोष्ठी सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्ा क ृष्ण्ागोपाल कार्कीको सभाध्यक्ष्ँतामा सम्पन्न कार्यत्रmममा जिल्ला शिक्ष्ाा कार्यालय, मकवानपुरका स्रोत व्यत्तmि ध्रुवप्रसाद भट्टरार्इ प्रमुख आतिथी रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक खेमराज लामिछानेले गतिविधिको विष्ाय प्रस्तुत गनर्ु भएको थियो । उच्च मा.वि. सञ्चालनका लागि विष्ाय विशेष्ाज्ञ भूमपण्ाी दाहाल, किशोर पराजुली, पद्युम्न उपाध्याय र दुर्गाप्रसाद पराजुलीले सहजीकरण्ा गनर्ु भएको थियो । कार्यत्रmममा अभिभावक शिक्ष्ाक संघ र भूतपूर्व विद्यार्थी र अभिभावकहरूले सक्दो सहयोग पुर्‍याउने वचनवद्धता व्यत्तm गनर्ु भएको थियो ।

माओवादी पोलिटब्युरो बैठक आज पनि

काठमाडौं, १ असार । एकीक ृत नेकपा माओवादीको आजबाट सुरू भएको पोलिटव्युरो बैठक भोली सम्मका लागि स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडा“डामा हिजो दिउ“सोबाट सुरूभएको बैठक अध्यक्ष्ा प्रचण्डको व्यस्तता र विभिन्न विष्ायमा थप छलफल गनर्ुपनर्े भएकोले आज फेरी बस्ने गरि स्थगित गरिएको बतार्इएको थियो । बैठकमा अध्यक्ष्ा प्रचण्डले शान्ति प्रत्रिmया र सेना समायोजनको खाका प्रस्तुत गरेपछि आज फेरी बस्ने गरि बैठक स्थगित भएको हो । माओवादी अध्यक्ष्ा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा बुधबारदेखि सदस्यहरूको बोल्ने त्रmम सुरू हुने बताइएको छ ।

जन विचार

सरकारी कार्यालयमा हुने अनियमितता रोक्न के गर्नुपर्ला ?
मिलन बञ्जारा ‘सर्जक’ (पत्रकार)
भण्डारा, चितवन
धन देेखपछि महादेवको त्रीनेत्र बल्छ । सरकारी कार्यालयमा हुने अनियमितता रोक्न नातावाद, क ृपावादको जरै उखेलिनु पर्छ । सरकारले कडा प्रत्रिmया अपनाउनुपर्छ । अनियमितता गनर्े कर्मचारीलार्इ दोष्ाको आधारमा दण्डको सजाय हुनुपर्छ । यसो भए मात्र अनियमितता रोक्न सकिन्छ । सरकार नै फितलो छ, के भन्नु ।
संजीव श्रेष्ठ, हेटौँडा (हाल : काठमाण्डौँ)
हाम्रो देशको कानून नै फितलो छ । सिमित पहु“चवाला व्यत्तmिको सिमित स्वार्थ पूर्तीको लागि कानून तथा नियमावली नै संसोधन गनर्े गरिएको छ । सर्वप्रथम नियम कानून नै कडा बनाउनु पर्छ । प्रशासनले कर्मचारीको प्रत्येक गतिविधीहरू माथि कडा निगरानी राख्नु पर्दछ । जसले गलत कार्य गर्न खोज्छ त्यसलार्इ ठाडो आदेशमा निलम्बन गरिनु पर्दछ र यदी कसैले त्यस्तो कर्मचारीको संरक्ष्ाण्ा गर्न खोज्छ भने तुरून्तै जन स्तरमा पहल गरेर त्यसको विरूद्ध पनि कडा आवाज उठाउनु पर्दछ । यसो भए मात्र अनियमितता रोक्न सकिन्छ ।
कुमार गौतम (विद्यार्थी), मकवानपुर
राजनैतिक दलले दि“दै आएको संरक्ष्ाण्ाले गर्दा सरकारी कार्यालयमा अनियमितता हुने गरेको छ । सर्वप्रथम राजनैतिक दलका नेतालार्इ यस विष्ायमा जन चेतना फैलाउनु पर्छ र अनियमितता गनर्े कर्मचारीलार्इ निस्कासन गरी सक्ष्ाम कर्मचारीलार्इ नियुत्तmी गनर्ुपर्छ ।
सुवास लामा घिसि· (व्यवसायी), हेटौँडा
सर्वप्रथम सरकारी कार्यालयमा हुने भ्रष्टाचार निमर्ुल पानर्ु पर्दछ । अनियमितता हुनबाट रोक्न गुण्ा र दोष्ाको आधारमा छानविन भै कारवाही गनर्ु पर्दछ । अहिलेको सन्दर्भमा भन्नु पर्दा सरकार नै अनियमितताको नाइके भएको छ । सरकारलार्इ नै रेविज लागेको छ । त्यसैले पहिला सरकारलार्इ कारवाही हुनुपर्दछ अनी सरकारी कर्मचारीहरूलार्इ ।
तुलसी गौतम (संगितकार), हेटौँडा–५, पिप्ले
मुख्यतया देशमा विधिको शासन हुनु पर्दछ । नियम कानून ठूलालार्इ चैन र सानोलार्इ एेन नभर्इ नियम कानून वर्गीकरण्ा (हैसियत) को आधारमा नभर्इ समानुपातिक रूपमा सबैलार्इ एकिक ृत रूपमा हुनु पर्दछ । सरकारी कार्यलयमा हुने अनियमिततालार्इ रोक्न पूर्ण्ा रूपमा आफै“बाट परिवर्तन हुनुपर्दछ । योग्यता र अनुभवको आधारमा कर्मचारी चयन हुनुपर्‍यो । भ्रष्टाचारलार्इ निमर्ुल पार्न अरेवियन कानूनको कपिराइज हुनुपर्दछ । भ्रष्टाचारीलार्इ सर्वप्रथम जनताको कठघरामा उभ्याउने हो भने सरकारी कार्यालयको अनियमितता आफै“ रोकिन्छ ।
प्रस्तुति: रमेश विवस बन्जारा

गजल

— भावना सापकोटा
नासो भन्छौ उसै चलाउ“छौ किन
सम्भmी मनलार्इ अन्तै जलाउ“छौ किन

जवानी मेरो तिम्रो बसमा छैन हेर
जुधाएर आ“खा सर्माउ“छौ किन

भावनात्मक सम्बन्ध छ हाम्रो यात्राको
तर मुटु जोड्‍न माया पलाउ“छौ किन

किन आºनै सम्भिmयौ टाढा हु“दा म
व्यर्थै सम्भmी मेरो माया ढलाउ“छौ किन

समयमै महसुस गर्‍यौ तिमीले
पुन: आºनो मनलार्इ जलाउ“छौ किन
— छतिवन, गोठखोला

साहित्य : गजल

— मिलन सर्जक
अर्कैको नासो चलाएर विगारे“
मुटु बेसरी जलाएर विगारे“

मन्द मुस्कान तिम्रो जवानी उस्तै
आ“खा जुध्दा भmनै सर्माएर विगारे“

साहित्य यात्राको अनौठो भेट
मुटु जोड्‍न माया पलाएर विगारे“

आºनै भनी सारा जीवन दिएथे“
व्यर्थैमा माया ढलाएर विगारे“

गल्ती मेरै थियो नाता चलाउनु
चोटस“गै जीवन जलाएर विगारे“
— भण्डारा, चितवन

दृष्टी बिहिन महिला क्रीकेटमा चितवन र कास्की विजयी

काठमाडौ, आष्ााढ/ चितवनले सोमबार 'चौथो राष्टि्रय द ृष्टिविहीन महिला त्रिmकेट' प्रतियोगिता अन्तर्गतको खेलमा मनकेशरी चौधरीको अलराउन्ड प्रदर्शनमा रूपन्देहीलार्इ १ सय ४ रनले पराजित गर्‍यो । उत्तm खेलमा 'वुमन अफ द म्याच' बनेकी मनकेशरीले चार विकेट लिइन्‍ भने ६९ रन पनि बनाइन्‍ । उनको उत्क ृष्ट ब्याटिङमा पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३० रन जोड्‍यो । यसैगरी, सरू भ्वाइले ६६ र विनीता श्रेष्ठले ४४ रन जोडे । बलिङ तफ रूपन्देहीकी गीता पौडेलले २ विकेट हात पारिन्‍ । प्रत्युत्तरमा रूपन्देही १७ ओभर २ बलमा १ सय २६ रनमा अलआउट भयो । जितस“गै चितवनले आºनो खातामा ७ अंक जोडेको छ । पुल्चोकस्थित इन्जिनियरिङ कलेजको त्रिmकेट मैदानमा भएको अर्को खेलमा कास्कीले बा“केलार्इ ८ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको बा“केले १५ ओभरमा ५ विकेट गुमाएर १ सय २७ जोडेको थियो । १ सय २८ रनको लक्ष्य पछ्‍याएको कास्कीले २ विकेट गमाएर १२ ओभर ३ बलमा जित हात पार्‍यो । उत्तm खेलमा कास्कीकी ३८ रन जोड्‍न सफल ओममाया पुन 'ओमन अफ द म्याच' बनिन्‍ । जितस“गै कास्कीले १० अंक जोडेको छ ।

विश्वकपको समुह चरणको खेल जारी


गत जेठ २८ गतेदेखि दक्ष्ािण्ा अपि्रmकामा जारी १९आै“ विश्वकप फुटबल अन्तर्गत हालसम्म भएका खेलहरूमा दक्ष्ािण्ा कोरिया, अजर्ेन्टिना, जर्मनी, घाना, स्लोभानिया, नेदरल्याण्ड, जापान र पोचर्ुगलले विजयी सुरूवात गरेका छन्‍ । दक्ष्ािण्ा कोरियाले यस संस्करण्ाको पहिलो खेलमा युरोकप विजेता गि्रसलार्इ २–० गोल अन्तरले पराजित गर्‍यो भने दुर्इ पटकको विश्वकप विजेता अजर्ेन्टिनाले नाइजेरियालार्इ १–० ले पराजित गर्‍यो । तीन पटकको विश्व विजेता जर्मनीले एसीयाली राष्ट्र अन्तर्गत खेलेका अष्ट्रेलियालार्इ ४–० गोल अन्तरले पराजित गर्‍यो । घानाले सर्वियालार्इ १–० ले पराजित गर्‍यो भने स्लोभानियाले पनि अल्जेरियालार्इ १–० ले पराजित गर्‍यो । सोमबारै भएको अर्को खेलमा जापानले क्यामरूनलार्इ १–० ले पराजित गर्‍यो भने नेदरल्याण्डले डेनमार्कलार्इ २–० ले पराजित गर्‍यो । त्यस्तै मंगलबार भएका दुर्इ खेल बराबरीमा टु¨ीएको छ । आइतबार राती भएको जर्मनी र अष्ट्रेलिया विचको खेलमा एकतर्फी रूपमा हाबी भएको जर्मनीले आठौं मिनेटमा लुकास पोडोलस्कीको गोलमा अग्रता लिएको हो । यस्तै पहिलो हाफको सत्ताइसौं मिनेटमा मिरोस्लाव क्लोसले गोल गरेपछि जर्मनीले २–० को अग्रता लियो । अष्ट्रेलियाले गोल गनर्े केही राम्रा अवसर गुमाएको थियो । यस्तै गए राति नै भएको खेलमा समुह 'डी' मा रहेको अपि्रmकी राष्ट्र घानाले १० खेलाडीमा सिमित सर्विया माथी १–० को रोमाञ्चक जित दर्ता गर्‍यो । उत्क ृष्ट लयमा मैदान उत्रिएका दुबै टोलीबीच पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा दुबै टोली आत्रmमक रूपममा मैदान उत्रीए । दक्ष्ाीण्ा अपि्रmकी मैदानमा खेल भएका कारण्ा पनि घानालार्इ अपि्रmकी समर्थको ठूलो समर्थन थियो । दोस्रो हाफको मध्यतिर १० खेलाडीमा सिमित सर्वियाका डिफेन्डरले डिबक्स भित्र हेण्ड गर्दा घानाले पाएको पेनाल्टीको अवसरलार्इ गोलमा परिण्ात गर्‍यो । यस्तै आइतबार साँभm नै भएको अर्को खेलमा समुह 'सी' मा रहेको स्लोभानियाले अल्जेरीयामाथी १–० को एेतिहासीक जित हात पार्‍यो । उनासीआैँ मिनेटमा कप्तान रोवर्ट कोरेनले बीस यार्डबाट गरेको प्रहारले गोलको दिशा लि“दा स्लोभानियाले समुह 'सी' को शिर्ष्ा स्थानमा रहन सफल भयो । हालसम्म सम्पन्न भएका खेलहरूमा दक्ष्ािण्ा अपि्रmका विरूद्ध मेक्सिको १–१, उरूग्वे विरूद्ध प्रmान्स ०–० र इङ्‍ग्ल्याण्ड विरूद्ध अमेरिका १–१, स्लोभाकिया र न्यूजिल्याण्ड १–१, पोचर्ुगल र आइभोरी कोस्ट ०–० गरी पा“च वटा खेल बराबरीमा सकिएको छ । यो समाचार तयार हु“दासम्म ब्राजिल र उत्तर कोरियाको खेल हुन बा“की छ भने विश्वकप फुटबल अन्तर्गत आज ००:१५ बजे ब्राजिल र उत्तर कोरियाबिच हुने छ । त्यस्तै दोस्रो खेल १७:१५ बजे होन्डुरस र चिली बिच हुने छ भने तेस्रो खेल १९:४५ बजे स्पेन र स्वीट्‍जरल्याण्डबीच हुने छ ।

तमाङ् चलचित्रको गुणस्तरियमाथी छलफल

तामाङ चलचित्र संघको दोस्रो वाष्ािक उत्सवको अवसरमा राजधानीमा तामाङ चलचित्रका विष्ायमा बहस चल्यो । तामाङ नायक–नायिका र आदिवासी फिल्मकर्मीहरूको बाक्लो उपस्थितिमाभm सम्पन्न सो कार्यत्रmममा तामाङ चलचित्रको गुण्ास्तरीयता माथि बहस गरिएको थियो । "तामाङ फिल्महरूको गुण्ाात्मक विकास अभmै हुन सकेको छैन ।" कार्यत्रmमका प्रमुख अतिथि युवराज लामाले भने – "तामाङ चलचित्रकर्मीले अब त्यतातिर ध्यान दिनुपर्छ" निदर्ेशक नवीन सुब्बाले मौलिक फिल्म एकदमै कम बनिरहेको टिप्पण्ाी गरे । बहसमा मगर चलचित्रकर्मी संजोग लाफा, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष्ा दीपेन्द्र रार्इ, संगीतकर्मी चन्द्रकुमार दोङ लगायतले मौलिक फिल्मतिर तामाङ चलचित्रकर्मी लाग्नुपनर्े आै“ल्याए । कार्यत्रmममा नवीन सुब्बालार्इ तामाङ चलचित्र संघले मानार्थ सदस्य समेत प्रदान गरेको थियो भने एघारौं दक्ष्ािण्ा एसियाली खेलकुदका स्वर्ण्ा पदक विजेता सुनील लामालार्इ सम्मान गरिएको थियो ।

मनिषाको बिहे अन्तिम चरणमा

आगामी ५ असारमा वैवाहिक सम्बन्धमा गा“सिन लागेकी अभिनेत्री मनीष्ाा कोइरालाको विवाह तयारी अन्तिम चरण्ामा पुगेको छ । वैवाहिक कार्यत्रmमको तालिका अनुसार ४ असारमा काठमाडौंको गोकर्ण्ा रिसोर्टमा स्वयंवरको आयोजना गरिनेछ । उनको वैवाहिक कार्यत्रmम पनि सोही रिसोर्टमा तय गरिएको छ । ५ असारमा बेहुला बनेर सम्राट दाहाल जन्ती लिएर दिउ“सो सोही रिसोर्ट पुग्ने छन्‍ । पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको निधनका कारण्ा कोइराला परिवारले बरखी बारिरहेको छ । मनीष्ाा पूर्वप्रधानमन्त्री कोइरालाकी नातिनी भएका कारण्ा उनको विवाह घरमा नभएर रिसोर्टमा गर्न लागेको परिवारले जनाएको छ । मनीष्ाालार्इ सम्राटले ५ असार बेलुका महाराजगन्जस्थित आºनो घरमा दुलहीका रूपमा भित्र्‍याउ“दै छन्‍ । मनीष्ाा र सम्राटको बिहेको पि्रतिभोज भने पा“चतारे होटल सोल्टीमा ६ असार बेलुका राखिएको छ । भोजमा नेपालका विशिष्ट व्यक्तिहरूको साथसाथै बलिउडबाट पनि केही पाहुना आउने बताइएको छ । तर, को–को आउ“दै छन्‍ भन्ने बारे कोइराला परिवारले खुलासा गर्न चाहेन ।

अवार्ड तथा सम्मान कार्यक्रम सुरु

नेपाली चलचित्रसम्बन्धी पेसागत संघ/संस्थाको दबाबपछि राष्टि्रय चलचित्र अवार्ड तथा सम्मान कार्यत्रmम सुचारू हुने भएको छ । सहमतिस“गै पुरस्कार वितरण्ाको अन्यौल पनि समाप्त भएको छ । २०६६ मा सेन्सर पास भएका चलचित्रलार्इ मात्र अवार्ड प्रतिस्पर्धामा राखिने चलचित्र विकास बोर्डको यस अघिको कदममा असहमति जनाउ“दै सरोकारवाला संघसंस्थाले छुटेको वर्ष्ालार्इ पनि समेट्‍न दबाब दि“दै आएका थिए । यसअघि बोर्डले ०६३ र ०६५ मा सेन्सर पास भएका चलचित्रलार्इ अवार्ड दिएको थिएन । नियमित हुन नसके पनि अवार्ड यसै वर्ष्ादेखि राष्ट्रपतिको हातबाट वितरण्ा गरिने बोर्डले यसअघि नै तय गरिसकेको थियो । बोर्डले ०६६ का साथै ०६५ मा सेन्सर पास भएका चलचित्रलार्इ समेत छुट्टै १८ विधामा अवार्ड दिनेछ । लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत गरी सामाजिक विष्ायलार्इ सम्बोधन गर्न उत्क ृष्ट फिल्मलार्इ समेत थप अवार्ड दिने बैठकले निर्ण्ाय गरेको छ । अवार्डको लागी अहिले बिकाश बोर्डको भवनमा चलचित्र हेनर्े कार्यत्रmम चलिरहेको छ ।

मन्त्री सभासदबिच हानाहान

बारा, असार/पैसामा भागबण्डा नमिलेपछि भौतिक योजना सहायक मन्त्री कलावती पासवान र उहा“कै पार्टीका सभासद प्रमोद गुप्र्ता बीच हानाहान भएको छ । बाराको सदरमुकाम कलैयास्थित एभरेष्ट लजमा बारा क्ष्ोत्र नम्बर तीनका सभासद प्रमोद गुप्तासंगै गएका युवाहरूले आºनै पार्टीकी सभासद समेत रहेकी सहायक मन्त्री पासवान र उनका सहयोगी सुरेश गुप्तामाथी हातपात गरेका थिए । गढीमार्इ मन्दिरको पुर्वाधार निर्माण्ाको लागि पर्यटन मन्त्रालयले उपलब्ध गराएको २० लाख रूपैयँ“ बजेटका लागि उहा“हरूबीच कुटाकुट भएको हो । मन्त्री पासवानको मिलेमतोमा पर्यटन विकास समिति बाराका सदस्य रहेका सुरेश गुप्ताले रकम हिनामिना गरेको सभासद पक्ष्ाधरहरूले आरोप लगाएपछि सार्वजनिक स्थलमै उहा“हरूबीच भmडप भएको हो । तर फोरम लोकतान्त्रिक पार्टीका लागि यस्तो घटना पहिलो भने होइन । फोरम लोकतान्त्रिककै तफबाट मन्त्री बन्नुभएकी क ृष्ाि राज्य मन्त्री करिमा वेगमले पनि यसअघि पर्साका प्रमुख जिल्ला अधिकारीलार्इ कार्यालयमै पुगेर भmापड हान्नु भएको थियो ।

महाधिवेसनमा प्रस्तुत गर्ने निती तथा कार्यक्रममाथी छलफल

असार, काठमाण्डौ । नेपाली कांग्रेसले भदौको दोस्रो सातामा हुने १२आै“ महाधिवेसनमा प्रस्तुत गनर्े नीति तथा कार्यत्रmमका बारेमा छलफल सुरू गरेको छ । पार्टी केन्दि्रय कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा महाधिवेसनमा प्रस्तुत गरिने नीति तथा कार्यत्रmमका बारेमा केन्दि्रय सदस्यहरूले आ–आºनो धारण्ाा राखेका छन्‍ । हिजो मंगलबारको बैठकमा महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अजर्ुननरसिंह केसी लगायत २५ जना केन्दि्रय सदस्यहरूले आ–आºनो धारण्ाा राखेका छन्‍ । वष्र्ाायामका कारण्ा असार महिनामा गाउ“, क्ष्ोत्र र जिल्ला अधिवेशन गर्न नसकिने भएकाले ती क्ष्ोत्रको अधिवेशन महाधिवेशनलार्इ असर नपनर्े गरी निर्वाचन समितिले समायोजन गर्न सक्ने व्यवस्था गरिएको प्रवत्तmा अजर्ुननरसिंह केसीले जानकारी दिनुभयो । यसअघि पार्टीको निर्वाचन समितिले असार ६ गतेदेखि १५ गतेभित्र गाउ“, क्ष्ोत्र र जिल्ला अधिवेशन गरिसक्ने गरी कार्य तालिका तय गरेको थियो । ६५ जिल्लामा त्रिmयाशिल सदस्यको टुंगो लागेको थप ४ जिल्लाबाट सदस्यता फारम आएको र त्यसलार्इ छानबिन गर्न बा“की रहेको का“ग्रेसले जनाएको छ । ६ जिल्लाबाट भने त्रिmयाशिल सदस्यता फारम आउनै बा“की रहेको छ । असार गतेभित्र ६ गते भित्रमा त्रिmयाशिल सदस्यता अध्यावधिक गरिसक्ने बारेमा आजको बैठकमा छलफल भएको छ । बैठक आज बुधबार दिउ“सो १ पुन: बस्ने गरि मंगलबारको बैठक सकिएको छ ।