हेटौ“डा/कर्मचारी हत्याको विरोधमा आइतबार एक दिन मकवानपुरका स्थानीय निकाय ठप्प भएका छन् । स्थानीय निकायका कर्मचारी सम्बद्ध संगठनहरुले जिल्ला विकास समिति, गाविस र हेटौँडा नगरपालिकाको कामकाज ठप्प परेका हुन् । जिल्ला विकास समिति जनकपुरका परिचर शिवनारायण्ा भण्डारीको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको विरोधमा स्थानिय निकायका कर्मचारी आन्दोलित भएको हेटौँडा नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष्ा हिमप्रसाद पौडेलले बताउनुभयो । एशोसियनåारा जारी विज्ञप्तिमा घटनाका दोष्ाीलार्इ कारवाही र पीडित परिवारलार्इ राहतको माग गरिएको छ ।
No comments:
Post a Comment