सरकारी कार्यालयमा हुने अनियमितता रोक्न के गर्नुपर्ला ?
मिलन बञ्जारा ‘सर्जक’ (पत्रकार)
भण्डारा, चितवन
धन देेखपछि महादेवको त्रीनेत्र बल्छ । सरकारी कार्यालयमा हुने अनियमितता रोक्न नातावाद, क ृपावादको जरै उखेलिनु पर्छ । सरकारले कडा प्रत्रिmया अपनाउनुपर्छ । अनियमितता गनर्े कर्मचारीलार्इ दोष्ाको आधारमा दण्डको सजाय हुनुपर्छ । यसो भए मात्र अनियमितता रोक्न सकिन्छ । सरकार नै फितलो छ, के भन्नु ।
संजीव श्रेष्ठ, हेटौँडा (हाल : काठमाण्डौँ)
हाम्रो देशको कानून नै फितलो छ । सिमित पहु“चवाला व्यत्तmिको सिमित स्वार्थ पूर्तीको लागि कानून तथा नियमावली नै संसोधन गनर्े गरिएको छ । सर्वप्रथम नियम कानून नै कडा बनाउनु पर्छ । प्रशासनले कर्मचारीको प्रत्येक गतिविधीहरू माथि कडा निगरानी राख्नु पर्दछ । जसले गलत कार्य गर्न खोज्छ त्यसलार्इ ठाडो आदेशमा निलम्बन गरिनु पर्दछ र यदी कसैले त्यस्तो कर्मचारीको संरक्ष्ाण्ा गर्न खोज्छ भने तुरून्तै जन स्तरमा पहल गरेर त्यसको विरूद्ध पनि कडा आवाज उठाउनु पर्दछ । यसो भए मात्र अनियमितता रोक्न सकिन्छ ।
कुमार गौतम (विद्यार्थी), मकवानपुर
राजनैतिक दलले दि“दै आएको संरक्ष्ाण्ाले गर्दा सरकारी कार्यालयमा अनियमितता हुने गरेको छ । सर्वप्रथम राजनैतिक दलका नेतालार्इ यस विष्ायमा जन चेतना फैलाउनु पर्छ र अनियमितता गनर्े कर्मचारीलार्इ निस्कासन गरी सक्ष्ाम कर्मचारीलार्इ नियुत्तmी गनर्ुपर्छ ।
सुवास लामा घिसि· (व्यवसायी), हेटौँडा
सर्वप्रथम सरकारी कार्यालयमा हुने भ्रष्टाचार निमर्ुल पानर्ु पर्दछ । अनियमितता हुनबाट रोक्न गुण्ा र दोष्ाको आधारमा छानविन भै कारवाही गनर्ु पर्दछ । अहिलेको सन्दर्भमा भन्नु पर्दा सरकार नै अनियमितताको नाइके भएको छ । सरकारलार्इ नै रेविज लागेको छ । त्यसैले पहिला सरकारलार्इ कारवाही हुनुपर्दछ अनी सरकारी कर्मचारीहरूलार्इ ।
तुलसी गौतम (संगितकार), हेटौँडा–५, पिप्ले
मुख्यतया देशमा विधिको शासन हुनु पर्दछ । नियम कानून ठूलालार्इ चैन र सानोलार्इ एेन नभर्इ नियम कानून वर्गीकरण्ा (हैसियत) को आधारमा नभर्इ समानुपातिक रूपमा सबैलार्इ एकिक ृत रूपमा हुनु पर्दछ । सरकारी कार्यलयमा हुने अनियमिततालार्इ रोक्न पूर्ण्ा रूपमा आफै“बाट परिवर्तन हुनुपर्दछ । योग्यता र अनुभवको आधारमा कर्मचारी चयन हुनुपर्यो । भ्रष्टाचारलार्इ निमर्ुल पार्न अरेवियन कानूनको कपिराइज हुनुपर्दछ । भ्रष्टाचारीलार्इ सर्वप्रथम जनताको कठघरामा उभ्याउने हो भने सरकारी कार्यालयको अनियमितता आफै“ रोकिन्छ ।
प्रस्तुति: रमेश विवस बन्जारा
No comments:
Post a Comment