हुने विरूवाको चिल्लो पात भने भmै“ मकवानपुर जिल्ला हटिया गा.वि.स. वडा नं. २ राजदेवी भन्ने स्थानमा माता कान्तादेवी खड्का (नानुदेवी) र पिता स्व. यज्ञबहादुर खड्काको कोखबाट वि.सं. २०२० साल भाद्र १९ गते यस धर्तीमा पहिलो पाइला टेक्नु भएका र्इश्वर खड्का नेपाली साहित्य र संगीत क्ष्ँेत्रका एक नक्ष्ँत्र नै हुनुहुन्छ । संघर्ष्ामय बाल्यकाल विताउ“दै नेपाली संगित क्ष्ोत्रलार्इ सानै उमेरदेखि रोज्नु भएका खड्काले बाल्यकालदेखि नै संगितलार्इ नजिकबाट चिन्ने अभ्यास थाल्नु भयो । बाल्यकाल त्रmमैस“ग बित्दै जा“दा जतिबेला र्इश्वर खड्का एघार वर्ष्ामा प्रवेश गनर्ु भएको थिए त्यसैबेला उहा“माथि र्इश्वरको कुद ृष्टी पर्यो । उहा“ टाइफाइड रोगबाट थला पनर्ु भयो र त्यही रोगले उहा“को दुवै आ“खा गुम्यो । एघार वर्ष्ाको कलिलो उमेरमा नै द ृष्टी बिहिन भएर उहा“को जीवनमा ठूलो बज्रपात परे पनि उहा“ल कहिल्यै हार मान्नु भएन । द ृष्टि बिहिन भएर पनि उहा“ द ृष्टी हुनेहरू जस्तै गरी स“धै संगित क्ष्ोत्रमा आºनो लगान र परिश्रम लगाइरहनु भयो । नेपाली संगीत क्ष्ँेत्रमा धेरै शिष्य जन्माउनु भएका खड्काले नेपाली साहित्यलार्इ पनि स“धै नजिकबाट नियालिरहनु भयो । गीत, गजल विधामा कलम चलाउनु हुने र्इश्वरको प्रतिक्ष्ाा एल्वम बजारमा आइसकेको छ भने हेटौ“डा नगरपालिका वातावरण्ा शाखाको सहयोगमा वातावरण्ा सम्बन्धि गिती सङ्ग्रह पनि बजारमा आइसकेको छ । खड्काको नया“ गिती एल्वम 'द ृष्टी' पनि बजारमा शिघ्र आउ“दै छ । मोफसरमा रहेका संगीत एवम् साहित्य क्ष्ोत्रलार्इ राज्यले उपेक्ष्ाा गरेको गुनासो गनर्ु हुने खड्काले मोफसलको संगीत क्ष्ोत्रलार्इ पनि व्यवसायिक क्ष्ँेत्रमा लगाउनु पनर्े माग गरिरहनु भएको छ । संगीतलार्इ राजधानी केन्द्रीत नगरार्इ मोफसलमा पनि यसको पहु“च बनाउनु पनर्े र सरकारले मोफसलको संगीतलार्इ पनि आवश्यक सुविधा प्रदान गनर्ुपनर्े आवाज उठाइरहनु भएको छ । द ृष्टी विहिन भएर पनि खड्का सबैको लागि प्रेरण्ााको स्रोत बन्नु भएको छ । नेपाली कला र साहित्य क्ष्ँेत्रमा विशेष्ा योगदान पुर्याउनु भएका र्इश्वर मकवानपुरे प्रतिभा पुरस्कारबाट सम्मानित हुनु भएको छ भने स्थानीय स्तरबाट अन्य धेरै सम्मानहरू पनि पाउनु भएको छ । भारतको गान्धर्व महाविद्यालयबाट मकवानपुर साहित्यकार एवम् संगीतकार भीमविरागको सहयोगमा ५ वर्ष्ाको संगीत ज्ञान लिनु भएका खड्काले आºना हरेक पलहरूमा भीम विरागलार्इ सम्भिmरहनु हुन्छ । मकवानपुरे साहित्य तथा संगीत क्ष्ोत्रमा विशिष्ट व्यत्तmिŒको रूपमा रहनु भएका खड्काको परिवारमा श्रीमती पवित्रा खड्का, छोरी प्रतिक्ष्ाा खड्का र छोरा प्रज्वल खड्का गरी ४ जना छन् । नेपाली भएर नेपाली साहित्य तथा संगीतलार्इ माया गरौ“ भन्दै यसको जगेर्ना गर्नको लागि संगीत सिक्न चाहनु हुने जो कोहिको लागि स“धै आºनो घरको ढोका खुला रहेको बताउनु हुन्छ । अन्तत: जीवन यात्रामा उहा“को जीवन स¨िनी बनेर उहा“लार्इ साथ दिइरहनु भएका श्रीमती पवित्रा खड्काले आफुलार्इ यो स्थानसम्म ल्याइ पुर्याउन सार्थक जीवनको सहयात्री बनी निरन्तर सहयोग गरेकोमा आºनो यो परिचयको मार्ग निदर्ेशक आºनै अर्धा¨िनी रहेको बताउनु हुन्छ र्इश्वर खड्का । उहा“लार्इ हाम्रो पनि निरन्तर सफलताको शुभकामना छ ।
(प्रस्तुती : रमेश विवश बञ्जारा)
No comments:
Post a Comment