Wednesday, June 16, 2010

एक बर्षमा संबिधान बन्नेमा शंकै छ: थापा


हेटौ“डा/राप्रपा नेपालका अध्यक्ष्ा कमल थापाले ठूला राजनीतिक दलहरु सत्ता केन्दि्रत फोहोरी खेलमा लागेकाले थपेको एक बर्ष्ामा पनि संबिधान बन्नेमा आशका ब्यत्तm गनर्ु भएको छ । उहा“ले दलहरुले संबिधान नबनाउने ष्ाडयन्त्र गरीरहेको बताउनुभयो ।आइतबार हेटौ“डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष्ा थापाले शान्ति प्रत्रिmया दलहरुका प्रमुख एजेण्डा नभएसम्म नया“ संविधान नबन्ने बताउनु भयो । वहा“ले प्रधानमन्त्री माधब कुमार नेपालको राजीनामाले संबिधान निर्माण्ा र शान्ती प्रक ृयालार्इ निष्कर्ष्ामा पुर्‍याउने कार्यमा कुनै फरक नपानर्े तर्क गनर्ुभयो । जेठ १४ गते पछि जननिर्वाचित संबिधान सभाको म्याद सकिएको र थपिएको संविधानसभाबाट वन्ने संबिधान र २०४७ सालको संबिधानको हैसियत एउटै हुने वहा“को दावी थियो । वहा“ले अहिलेको संत्रmमण्ाकालिन अवस्थामा विदेशी राजदुतहरुले अनावश्यक स्थान पाएको बताउ“दै अध्यक्ष्ा थापाले संत्रmमण्ाकाललार्इ व्यवस्थापन गर्न नसके जनताले दु:ख पाउने प्रति आफु चिन्तित भएको धारण्ाा व्यत्तm गनर्ुभयो ।

No comments:

Post a Comment