Wednesday, June 16, 2010

फरक दृष्टी

समय फरक शैलिमा वितिरहेछ । हरेक क्ष्ोत्रमा फरक–फरक शैली, फरक विचार एक आपसमा दौडिरहेछ । अनेक ताना बुनी रचिरहेका छन्‍ मानिसहरू । यहा“ भ्रष्टाचार गनर्े शैली पनि फरक जन्मिरहेछ । कुरा चितवन जिल्ला मालपोत कार्यालयको हो । २०६७ जेष्ठ १७ गते मकवानपुर जिल्लाबाट एक जना सेवाग्राही खरिद गरिएको घर नामसारी गर्न चितवन मालपोत कार्यालय गएका थिए । समय मध्यान्ह चलिरहेको थियो । जिल्ला मालपोत कार्यालय चितवनको गेट परिसरमा सोभmा जनताको लक्ष्मी कुम्ल्याउन बत्रmद ृष्टि बनार्इ कुरिरहेका लेखनदासस“ग कागजी प्रत्रिmया पूरा गरी उसैको पछि लाग्यौ“ । टन्टलापुर घाममा खरिकर्ताको चार जना र बित्रmेताको दुर्इजना मालपोत कार्यालयको सम्बन्धित कार्यक्ष्ोत्रमा काम प्रयोजन गर्न राजश्व फा“टमा राजस्व दाखिला गरि घर पास पूर्जी लिन ३० मिनेट प्रतिक्ष्ाा गर्‍यौ“ । अचम्म, काम छिट्टै भयो, पूर्जी फा“टबाट खबर आयो, "पूर्जी आजै लाने भए रू. १००/– मात्र चिया खर्च दिनुहोला, हैन भने रू. ५०/– लिएर भोली आउनु ।" भोली फेरी एक हजार रूपैया“ खर्च गरेर आउनु भन्दा अहिले नै एक सय रूपैया“ तिनर्ु नै बेस भनी काम सय रूपैया“ दिएर काम फत्ते गरियो । सेवाग्राहीले सरकारलार्इ तिनर्ुपनर्े सम्पूर्ण्ा राजस्व भुत्तmान गरिसकेपछि फेरी अतिरित्तm पैसा किन ? यहि भन्दै "म सम्बन्धित निकायमा उजुरी गछर्ु" भन्दा मानसिक यातना दिने धम्की आयो । अत: यस्ता सानातिना भ्रष्टाचार त त्यहा“को दिनचर्या नै हो । हेर्दा एक सय रूपैया“ मात्र देखिए पनि दैनिक हजारौ“ सेवाग्राहीबाट एक–एक सयको दरले धेरै रकम चिया खर्चको रूपमा उनीहरूको गोजीमा जाने गरेको छ । यो विष्ायमा माथिल्लो निकायलार्इ जानकारी नभएको भने होइन, तर किन मौन बस्छ ? सायद त्यो चिया खर्चको आधा हिस्सा माथिल्लो निकायमा बस्ने हाकिमहरूको गोजीमा पनि पुग्ने भएकोले होला, कि कसो ? होइन भने त्यस्ता भ्रष्टाचारीलार्इ किन गरि“दैन कारवाही ? फरक शैलीको भ्रष्टाचारप्रति हाम्रो पनि खबरदारी ।

No comments:

Post a Comment