Wednesday, June 16, 2010

हेटौडामा दिनप्रतिदिन बढ्दैछ अश्लिल भिडिओ: किन कारवाही गर्दैन प्रशासन ?

रमेश विवश बन्जारा अशेष ढुङ्गाना
नेपाली संस्क ृती र परम्परालार्इ हेनर्े हो भने बलिउडका चलचित्र हेर्न पनि उपयुत्तm मानि“दैन । कलिउडका चलचित्रमा पनि 'टु पिस' पहिरन पहिरिएका तस्विरलार्इ पनि सहज रूपमा पचाउन गाह्रो छ नेपालीलार्इ । तर हिजोआज व्यवसायिक रूपमा निर्माण्ा हुने अश्लिल भिडियोहरू (केहि दिन अघि हेटौ“डाकी एक १५ वष्ािय युवतीको अश्लिल भिडियोले पुरै हेटौ“डा ततायो, साइवरले पुरै बजार पायो) प्राय मेमोरी कार्डवाला मोबाइल भरिभराउ भए । तर विडम्बना समाजलार्इ पश्चिमी स“स्क ृतीमा रूपान्तरण्ा गर्न खोज्ने ति युवती पलायन भर्इन । आठ मिनेट १६ सेकेण्ड लामो उत्तm र¨िन भिडियोकी नायिका ग्रामिण्ा भेगबाट केही समय अघिमात्र शहर पसेकी थिइन । कति ठूलो दुर्भाग्य उनीमाथि, राष्टि्रय स्तरमा परिचित त भइन तर आफै“ पलायन भर्इन्‍ । हेटौ“डाको एक व्यवसायिक फर्ममा रोजगारी गरिरहेकी गढी गा.वि.स.की एक युवतीको अश्लिल भिडियो सरकारी एवम्‍ गैरसरकारी कार्यालयका प्रमुखहरूको मोबाइलमा पनि कैद भए उत्तm भिडियो हेरेर लोभिनेहरूको पनि ठूलै जमात बन्यो, शहरभरी चर्चा परिचर्चा चलिरह्‍यो । प्रशासन क्ष्ँेत्रका कर्मचारीको त समय विताउने सजिलो माध्यम पनि बन्यो । हेटौ“डा यौन व्यवसायीहरूको व्यापारिक केन्द्र हो भन्ने समाचार त विगतमा पनि चर्चित भैरहेको हो । तर केही महिना यता हेटौ“डालार्इ खुल्ला यौन व्यवसायीहरूको शहर बनाउन यहा“का यौन व्यवसायीहरू खुलेरै लागिरहेको पाइन्छ । यसले समाजलार्इ दिने के त ? यहा“ कुरा वविताको (नाम परिवर्तन गरिएको) मात्र अश्लिल भिडियोको रहेन, यस्ता भिडियोहरू मकवानपुरमा धेरै निर्माण्ा भैरहेका छन्‍ । जती निर्माण्ा भइरहेका छन्‍ प्राय: अधिकांस ग्रामिण्ा भेगका छन्‍ । के गाउ“लार्इ सहरमा रूपान्तरण्ा गनर्े माध्यम यही नै हो त ? यस्ता अश्लिल भिडियोलार्इ पचाउन सक्ने क्ष्ामता के मकवानपुरवासीलार्इ छ त ? होइन भने किन यस विष्ायमा आवाज उठाउ“दैन हेटौ“डेली नागरिकहरू, किन घ ृण्ाा र तिरस्कार गर्दैनन्‍ यस्ता अश्लिल भिडियोहरूलार्इ ? प्रशासन यसमा पुरै जवाफदेही हुनु पनर्े हो । तर प्रशासन अधिकारीहरू नै यस्ता अश्लिल भिडियो आºनो मोबाइलमा कैद गर्न व्यस्त छन्‍ । अभm प्रहरी प्रशासनमा कार्यरत प्रहरी तथा कर्मचारीहरू त डिउटीको समयमा चोक–चोकमा यि भिडियो प्रदर्शन गरी मनोरञ्जन लिइरहेका हुन्छन्‍ । के नेपालको कानूनमा सार्वजनिक स्थानमा खुल्ला रूपमा यौन व्यवसाय गनर्े गराउने यस्ता अश्लिल भिडियोहरू निर्माण्ा गनर्ेलार्इ सजाय तोकिएको छैन ? छ भने किन मौन बस्छ प्रशासन ? यस्ता अश्लिल भिडियोले केही मान्छेलार्इ फाइदा गर्ला, मनोरञ्जन देला तर पूरै समाजलार्इ नकारात्मक असर पर्न जान्छ । यि र यस्ता त्रिmयाकलापका नायक–नायिका हरूलार्इ कानूनको कठघरामा नल्याउने हो भने भोलीका दिनहरूमा अश्लिल भिडियोको राजधानी हेटौ“डा नहोला भन्न सकिन्न । त्यसैले यस विष्ायमा सम्बन्धित निकायको ध्यान जाओस्‍, हाम्रो अनुरोध छ ।

No comments:

Post a Comment