Wednesday, June 16, 2010

गजल

— भावना सापकोटा
नासो भन्छौ उसै चलाउ“छौ किन
सम्भmी मनलार्इ अन्तै जलाउ“छौ किन

जवानी मेरो तिम्रो बसमा छैन हेर
जुधाएर आ“खा सर्माउ“छौ किन

भावनात्मक सम्बन्ध छ हाम्रो यात्राको
तर मुटु जोड्‍न माया पलाउ“छौ किन

किन आºनै सम्भिmयौ टाढा हु“दा म
व्यर्थै सम्भmी मेरो माया ढलाउ“छौ किन

समयमै महसुस गर्‍यौ तिमीले
पुन: आºनो मनलार्इ जलाउ“छौ किन
— छतिवन, गोठखोला

No comments:

Post a Comment