कुनै पनि सामाजिक, राजनैतिक त्रmान्ति सफल पार्न रण्ानीति र कार्य नीति विचको सम्बन्ध महŒवपूर्ण्ा हुन्छ । रण्ानीति अनुसारको कार्यनीति जतिसुकै राम्रो भए पनि त्यसले अन्तत: सफल हुन सक्दैन । रण्ानीति एउटा मिसन हो, अर्थात् कुनै पनि त्रmान्तिको अन्तिम उद्देश्य या लक्ष्ा नै रण्ानीति हो । संसारमा जति पनि युद्ध वा त्रmान्तिहरू हुन्छन्, ति सबैको एउटा रण्ानैतिक उद्देश्य हुन्छ । वर्ग संघर्ष्ाको अन्तिम उद्देश्य समाजमा आमुल परिवर्तन गरी प्रतित्रिmयावादी राज्यसत्तालार्इ अन्त्य गरी जनताको आºनो सत्ता स्थापना गनर्ु हो । कम्युनिष्ट त्रmान्तिकारीहरूको उद्देश्य भनेको जनवाद, समाजवाद हु“दै साम्यवादमा पुग्नु हो । यो प्रत्रिmया लामो हुन्छ । रण्ानीति छिटोछिटो बदलि“दैन । यसले युगौ“ लामो समय पनि लिन सक्छ । रण्ानीति परिवर्तन हुनलार्इ समाजको चरित्र अर्थात् विश्वको आधारभुत अन्तरविरोधमा परिवर्तन हुनु जरूरी छ । तर कार्यनीति भने छिटोछिटो बदलिन्छ । कार्यनीति भनेको रण्ानीतिमा पुग्ने बाटो हो । त्यसैले कार्यनीतिले रण्ानीतिको सेवा गर्दछ । रण्ानैतिक उद्देश्य स्पष्ट नभए कार्यनीति अलमलमा पर्दछ । अथवा स्पष्ट गन्तव्य पहिल्याएर अघि बढ्न सक्दैन । रण्ानैतिक उद्देश्यमा नपुगेसम्म बदलिएको परिस्थिति अनुसार परिवर्तित र परिस्क ृत ढ¨ले अघि बढाउनु कार्यनैतिक विशेष्ाता हो । लेनिनको शब्दमा ठोस परिस्थितिको ठोस विश्लेष्ाण्ागरी अघि बढ्नुले कार्यनैतिक सफलता निर्भर गर्दछ । समाजमा भएका विभिन्न अन्तरविरोधहरूमा परिवर्तन भएपछि कार्यनीतिमा परिवर्तन गनर्ु जरूरी छ । रण्ानीति र कार्यनीति विच åन्åात्मक सम्बन्ध हुनु जरूरी छ । त्यसो नभए त्रmान्ति सफलतामा पुग्न सक्दैन । यि दुर्इ विचको åन्åात्मक सम्बन्धबाट राजनैतिक कार्यदिशा पूरा हुन्छ । राजनैतिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको फैसला गर्दछ । त्यसो भएकोले रण्ानीति र कार्यनीतिविच वैज्ञानिक सम्बन्ध जरूरी छ । यसरी त्रmान्तिको सफलता र असफलता राजनैतिक कार्यदिशामा भरपनर्े भएकोले कार्यदिशा अर्थात रण्ानीति र कार्यनीतिको प्रश्नमा त्रmान्तिकारी पार्टी गम्भिर हुन जरूरी छ । नेपाली त्रmान्तिलार्इ सफल पार्नको लागि नेपाली समाजको अन्तरविरोधहरूलार्इ ठिक ढ¨ले संश्लेष्ाण्ा गरी रण्ानीति र कार्यनीति तय गनर्ु पर्दछ । नेपाली समाज लामो समयदेखि अर्धसामन्ती र अर्धआैपनिवेशिक अवस्थाबाट गुज्र“दै आएको छ । राष्टि्रय रूपमा दलाल नोकरशाह र सामन्तवर्गको वर्चस्व रह“दै आएको छ भने अन्तर्राष्टि्रय रूपमा सन् १८१६ को सुगौली सन्धीदेखि नै भारतिय विस्तारवादको हस्क्ष्ँेपबाट पिल्सि“दै आएको छ । यस्तो अर्धसामन्ती र अर्धआैपनिवेशिक मुलुकमा खास गरी गाउ“ नै गाउ“ले भरिएको असमान विकासको प्रत्रिmयाबाट गुज्रेको गरिव राष्ट्रमा त्रmान्तिको कार्यदिशा दिर्घकालिन जनयुद्धको प्रत्रिmयाबाट गुज्रनु जरूरी छ । र त्यस्तो त्रmान्तिमा आधारभूत शत्तmि किसान र मजदुरको संयुत्तm गठजोडमा र सर्वहारावर्गको अग्रदस्ता त्रmान्तिकारी कम्युनिष्ट पार्टीको नेत ृत्वमा पू“जीवादी जनवादी त्रmान्तिमा सम्पन्न गर्न जरूरी छ । सर्वहारा त्रmान्तिको पहिलो चरण्ामा पू“जीवादी जनवादी त्रmान्ति सम्पन्न गरी जनताको अधिनायकत्वमा जनवादी राज्यसत्तmा स्थापना गनर्ु नै नेपाली त्रmान्तिको रण्ानीतिक उद्देश्य हो । र त्यहा“सम्म पुग्न अवलम्बन गरिने त्रmान्तिको बाटो नै कार्यनीति हो । नेपालको ६० वर्ष्ो कम्युनिष्ट आन्दोलनमा दक्ष्ािपन्थि संसोधनवाद र विभिन्न खाले अवसरवाद विरूद्ध संघर्ष्ा गर्दै २०५१ सालमा मात्रै त्रmान्तिकारी प्रव ृत्तीले विजय हासिल गर्यो र त्रmान्तिकारी पार्टीको रूपमा नेकपा (माओवादी) को जन्म भयो । त्यसपछि नेकपा (माओवादी) ले अघि सार्दै आएको त्रmान्तिको कार्यदिशा सही सावित हु“दै आएको छ, जसको परिण्ााम १० वर्ष्ो जनयुद्धमार शान्ति प्रत्रिmया पश्चात् पनि माओवादी कार्यनीति सफल बन्दै आएको छ । संविधानसभाको निर्वाचन, सामन्ती राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गण्ातन्त्र त्यसकै उपज हुन् । नेपाली समाजको अन्तरविरोधहरूको मूल्याÍन गनर्े तरिका पनि माओवादीको सबैभन्दा वैज्ञानिक सावित भएको छ । सामाजिक त्रmान्ति सम्पन्न गनर्ु समाजमा रहेको तात्कालिक प्रधान अन्तरविरोधको पहिचान गर्न जरूरी छ । अन्तर विरोधलार्इ परिचालन गनर्े सन्दर्भमा दाया“ वा बाया“ गल्ती गनर्ु हु“दैन । अन्तरविरोधहरूलार्इ ठिक ढ¨ले परिचालन गर्दै त्रmान्तिलार्इ विजयसम्म पुर्याउनु सफल नेत ृŒवको दायित्व हुन्छ । अन्तरविरोधको नियम सर्वव्यापी हुन्छ । जस्तै : शत्रुतापूर्ण्ा र मित्रतापूर्ण्ा, प्रमुख र गौण्ा, बाह्य र आन्तरिक आदि । विशेष्ागरी प्रमुख अन्तरविरोध ३ प्रकारले प्रकट हुन्छ । जस्तै : आन्तरिक शत्तmिस“गको अन्तरविरोध प्रधान भएको अवस्था, बाह्य हस्तक्ष्ोप प्रधान भएको अवस्था र बाह्य र आन्तरिक दुबै एकसाथ प्रधान भएर आएको अवस्था । नेपालमा २०४६ सालको जनआन्दोलनदेखि २०५८ को दरबार हत्याकाण्डसम्म बाह्य हस्तक्ष्ोप प्रधान भएको खास गरी विस्तारवादी हस्तक्ष्ोप प्रधान भएको अवस्था, त्यसैगरी २०५८ सालदेखि २०६२/०६३ को जनआन्दोलनसम्म आन्तरिक शत्तmिस“गको अन्तरविरोध अर्थात् देशिय सामन्तवादस“गको अन्तरविरोध प्रधान भएको अवस्था र संविधानसभा निर्वाचन पश्चात बाह्य शत्तmि भारतिय विस्तारवाद र घरेलु प्रतित्रिmयावादी शत्तmि एकै साथ अघि आएको अवस्था हो । २०४६ को जनआन्दोलन पश्चात् बहुदलिय व्यवस्थाको स्थापना पश्चात टनकपुर, महाकाली लगायतको असमान सन्धी सम्भmौताहरू र कालापानी, सुस्ता लगायत ६६ ठाउ“मा नेपाली भूमीमाथी भारतिय विस्तारवादी हस्तक्ष्ोप बढ्दै गएको आदि कारण्ाले र समग्रमा नेपालको राष्टि्रयता र सार्वभौमसत्ता माथि भारतिय विस्तारवादको हस्तक्ष्ोप बढ्दै गएकोले त्यतिबेला राष्टि्रयताको मुद्दा नै प्रमुख रूपमा उठाउन जरूरी थियो । सोही कारण्ा माओवादीले २०५२ देखि २०५८ सम्म राष्टि्रयताको एजेण्डालार्इ मुख्य मुद्दा बनार्इ सशस्त्र दीर्घकालिन जनयुद्ध सञ्चालन गरेको थियो । जब २०५८ साल जेष्ठ ११ गते दरबार हत्याकाण्ड भयो र ज्ञानेन्द्र शाहले प्रत्यक्ष्ा शासन व्यवस्था आºनो हातमा लिर्इ निरंकुश शासनको अभ्यास शुरू भयो र २०४६ को जनआन्दोलन पश्चात् नेपाली जनताले प्राप्त गरेको सिमित अधिकार खोसिन पुग्यो, त्यसपछि सामन्तवाद र नेपाली जनताविचको अन्तरविरोध प्रधान बन्न पुग्यो । त्यही कारण्ा नै नेकपा (माओवादी) ले गण्ातन्त्रको एजेण्डालार्इ मुख्य बनार्इ संघर्ष्ालार्इ थप घनिभुत पार्दै लग्यो । यसरी जनयुद्धकालमा माओवादीले मुख्य गरी दुर्इ खाले प्रधान अन्तरविरोधहरूको विचबाट रण्ानीति, कार्यनीतिलार्इ व्यवस्थित ढ¨ले सञ्चालन गर्दै आएको थियो । जब जनयुद्ध र जनआन्दोलनको बलमा देशमा संविधानसभाको निर्वाचन सम्पन्न भयो र नेकपा (माओवादी) लार्इ राष्टि्रय राजनीतिमा सबैभन्दा ठूलो पार्टीको रूपमा जनताले विजयी बनायो, तब फेरी माओवादी विरूद्ध देशीविदेशी प्रतित्रिmयावादी शत्तmिहरू एक हु“दै आएको छ । त्यसको मुख्य कारण्ा भनेको भारतयि विस्तारवादी शासकहरूको सो“चमा माओवादीलार्इ शान्ति प्रत्रिmयामा ल्याएर एमाले र कांग्रेस जस्तै विदेशी शत्तmिहरूस“ग आत्मसमर्पण्ा गराउ“दै त्रmान्तिबाट विचलित बनाउने र प्रतित्रिmयावादी राज्यसत्तालार्इ नै कायम राख्न सकिन्छ भन्ने थियो । तर त्यसो हुन सकेन । बरू शान्ति प्रत्रिmया र सरकारसम्म पुगेर पनि देशी विदेशी प्रतित्रिmयावादी शत्तmिस“ग घु“डा टेक्नुको सट्टा त्यसलार्इ पुरै बेवास्ता गर्दै जनताको नया“ संविधान निर्माण्ा गनर्े र शान्ति स्थापना गनर्े (राष्टि्रयता र गण्ातन्त्रको) एजेण्डालार्इ सशत्तm रूपमा बढार्इ रह्यो । यसरी माओवादी आºनो रण्ानैतिक उद्देश्यमा अविचलित ढ¨ले अघि बढेपछि बाह्र बु“दे सहमतिमा आºनो हार भएको महसुस गनर्े विस्तारवादी शत्तmि र घरेलु प्रतित्रिmयावादी शत्तmिले माओवादी विरूद्ध एकजुट हु“दै शान्ति र अग्रगमन विरूद्ध देश र जनताको विरूद्ध, परिवर्तन विरूद्ध फेरी एकपटक घात गर्दै सहमति र सहकार्यबाट पछाडी भाग्दै छन् । अहिले ति शत्तmिहरू माओवादी विरूद्ध एक हुन पुगेका छन् । ज्ञानेन्द्र शाहले निरंकुशता लादेर बन्दुक र लाठी प्रहार गरेपछि बुद्धि फिरेर माओवादीस“ग बाह्र बु“देमा आएका कांग्रेस र एमाले इतिहासबाट पाठ सिक्नुको साटो फेरी एक पटक विदेशी प्रतित्रिmयावादी शत्तmिस“ग मिलेर शान्ति र संविधान विरूद्ध लागेर गम्भिर गल्ती दोहोर्याउ“दै छन् । संसदवादी कांग्रेस र एमालेभित्रको बुजर्ुवा प्रतित्रिmयावादीहरू विगतको सहमति र जनताको एजेण्डाबाट पछाडी हट्दै गएको र भारतीय विस्तारवादले यही मौकाको फाइदा उठाउ“दै एमाले र कांग्रेसभित्रको बुजर्ुवावर्गलार्इ आºनो मु¶ीमा लिर्इ नेपालको राष्टि्रयता माथि हस्तक्ष्ोप बढाउ“दै लगेकाले वर्तमान राजनैतिक अन्तरविरोधमा पनि फेरवदल आएको छ । अब बदलिएको राजनैतिक स्थिती र अन्तरविरोधलार्इ सही मुल्याÍन गरी नया“ कार्यनीति विकास गर्न आवश्यक छ । विगतमा निरङ्कुश राजतन्त्रको मारमा परेका संसदवादी एमाले/कांग्रेस, माओवादीस“ग राष्टि्रय एजेण्डामा सहमतिमा आए पनि अहिले सहमतिबाट भाग्दै हि“डेका र राष्ट्र र जनताको विरूद्धमा विदेशी प्रतित्रिmयावादी शत्तmिस“ग एकाकार हुन गएकोले फेरी शान्ति र संविधानको एजेण्डा धरापमा पर्न गएको छ । माधवकुमार नेपालको नेत ृŒवको कठपुतली सरकारले भारतिय विस्तारवादको चरम दलाली गरेर कुर्सीमा टा“सीरहने र देश र जनता विरूद्ध ष्ाड्यन्त्र गरिरहेकोले यस्तो सÍट आएको हो । यस्तो अन्तरविरोध फेरिएको अवस्थामा देशभत्तm गण्ातन्त्रवादी त्रmान्तिकारी शत्तmि र शान्ति, संविधान चाहने आम नेपाली जनताविच ब ृहत मोर्चा बनार्इ राष्ट्रघाती र जनघाती शत्तmि विरूद्ध प्रहार केन्दि्रत गनर्ु पर्दछ । यस्तो प्रकारको कार्यनीति विकास गरेर मात्रै अबको आन्दोलन सफल हुन सक्छ र आम नेपाली जनताले चाहेको शान्ति र संविधान प्राप्त हुने छ । अहिलेको अन्तरविरोध भनेको एकातिर भारतिय विस्तारवाद र घरेलु प्रतिक ृयावाद विचमा एउटा मोर्चा र अर्कोतिर त्रmान्तिकारी शत्तmि र आम जनताविच मोर्चा खडा भएको अवस्था छ । अहिले नेपालमा प्रतित्रिmयावादी सत्ता अत्यन्तै कमजोर अवस्थामा पुगेको र अन्तिम सÍटमा पुगेको अवस्था छ भने जनता र त्रmान्तिकारी शत्तmि विजयको सन्निकट पुगेको अवस्था छ । त्यही कारण्ाले घरेलु प्रतित्रिmयावाद, दलाल, नोकरशाही, पू“जीपतिवर्ग, खास गरी कांग्रेस, एमालेभित्रको बुजर्ुवा वर्गले आºनो विदेशी मालिक भारतिय विस्तारवादस“ग हारगुहार गरी चरम दलाली गरेर देश र जनता विरूद्ध प्रतिगमनकारी कदम लादिरहेको छ । अब आºनो वर्गको सत्ता टिकाउन, देशी विदेशी प्रतित्रिmयावादी शत्तmिहरू निरंकुश ढ¨ले आºनो अन्तिम बल लगार्इरहेका छन् । भारतिय विस्तारवादले नेपाली भूमि माथि अतित्रmमण्ा तिव्र पारिरह“दा यो कठपुतली सरकार स्वीक ृती दिर्इरहेको छ । हत्या, आतÍ, बलात्कार, मह¨ी, भ्रष्टाचारले नया“ किर्तिमान कायम गरेको छ । जनताको एजेण्डा ओभmेलमा पर्दै गएको छ । यस्तो स्थितिमा राष्ट्रलार्इ बचाउन र जनताको शान्ति र संविधानको एजेण्डा सफल पार्न एकिक ृत माओवादीको नेत ृत्वमा सम्पूर्ण्ा देशभत्रm गण्ातन्त्रवादी, वामपन्थी शत्तmिहरू नागरिक समाज, मानवअधिकारवादी पत्रकार सबै एक भएर अघि बढ्न सक्ने कार्यनीति अवलम्बन गनर्ुपर्छ । धर्म निरपेक्ष्ाता, संघियता पक्ष्ाधर सबैलार्इ उत्तm मोर्चामा गोलबन्द गर्दै साम्राज्यवाद, विस्तारवाद र घरेलु प्रतित्रिmयावादी शत्तmि विरूद्ध वर्ग संघर्ष्ालार्इ घनिभुत पानर्ुपर्छ । राष्ट्रघाती र जनघातीहरूलार्इ एक्ल्याउनु पर्दछ । यसरी प्रधान अन्तरविरोध र गौण्ा अन्तरविरोधहरूलार्इ ठिक ढ¨ले परिचालन गनर्े सहि र वस्तुवादी कार्यनीति र कार्य योजना विकास गरेर मात्र नेपाली सामाजिक त्रmान्ति सम्पन्न गर्न सकिन्छ र देशी विदेशी प्रतित्रिmयावादी शत्तmिलार्इ पराजित गरी देश र जनताको विजय सुनिश्चित हुने छ ।
No comments:
Post a Comment