संगीन श्रेष्ठ ————————
हेटौ“डा, असार/मकवानपुरमा दिनदहाडै हतियार प्रदर्शनका घटनाहरू बढिरहेका छन्, कहिले राजनैतिक दलको संरक्ष्ाण्ामा त कहिले स्थानीय गुण्डाहरूको मिलेमतोमा । तर किन मौन बस्छ प्रहरी प्रशासन ? मकवानपुर जिल्लाको रातोमाटेमा यस्तै घटना घट्यो तर घटना किन घट्यो, घटनाको योजनाकार को हो, दोष्ाि को हो, यस विष्ायमा जानकारी न प्रहरी प्रशासनले दिन्छ न कुनै समूहले नै । हर्नामाडीका २४ वष्ािय राज लामा असार १ गते दिन दहाडै रातोमाटे निवासी जीवन लामा एवम् चौकिटोल निवासी विमलको शिकार बन्न पुगे । आफुलार्इ युथफोर्सको कार्यकर्ता बतार्इ सर्वसाधारण्ा जनतामाथी पेस्तोल लगायत आधुनिक हतियार देखाएर प्रहार गर्न खोज्ने जीवन लामा एवम् विमलले राज लामालार्इ आत्रmमण्ा गरेपछि उनीहरू घटना स्थलबाट फरार भर्इ रातोमाटेको ज¨लमा लुग्न गएको थाहा पाएपछि पिडित राजन लामाले आºना साथिभार्इ एवम् यो¨ कम्युनिष्ट लिग, मकवानपुरको सहयोगमा अपराधिक त्रिmयाकलापमा संलग्न जीवन लामा र विमल लुकेको स्थानमा घेरा हाल्दा उनीहरू उत्तm स्थानबाट भाग्न सफल भएका थिए भने उनीहरूले प्रयोग गर्दै आएको चोरीको मोटरसाइकल स्थानीय बासिन्दाले जलार्इ दिएका छन् । घटना स्थल वरपर धेरै संख्यामा प्रहरी प्रशासन उपस्थित भए पनि उनीहरूको उपस्थितीको अनुभव अन्य कसैले गर्न पाएनन् । जीवन लामाको साथमा पेस्तोल भएको थाहा भए पनि प्रहरीले यस विष्ायमा कुनै वास्ता देखाएनन् र हतियारको विष्ायमा जानकारी दि“दा समेत कानमा तेल हालेर बसे । गैर कानूनी ढ¨ले हतियार भित्र्यार्इ सर्वसाधारण्ा जनतामा आतÍक फैलाउ“दा पनि प्रहरीले अभियुत्तm जीवन लामा र विमललार्इ पत्रmाउ गनर्ुको साटो उनीहरूलार्इ पिडितको संज्ञा दिएर सुरक्ष्ाा दिएका छन् भने वास्तविक पिडित राज लामालार्इ अपराधीको संज्ञा दिएर पत्रmाउ गर्न खोजेका छन् । यसरी प्रहरी प्रशासनले नै अपराधीहरूको गिरोहलार्इ संरक्ष्ाण्ा दिन थालेपछि सर्वसाधारण्ा जनताले कसरी सुरक्ष्ााको अनुभुती गनर्े ?
No comments:
Post a Comment