Sunday, February 13, 2011

कनकमणी दिक्षित पत्रकार हुन् कि राष्ट्रघाति, भारतिय दलाल ?


झलनाथ खनालले शपथ ग्रहण गरेको आज नौ दिन भइसक्दा पनि अहिलेसम्म उनी एक जना मात्रै मन्त्री छन्। माओवादीसित सत्ता बाँडफाँडको कुरा नमिल्दा शपथ ग्रहण कै दिन हुने भनिएको सानो आकारको मन्त्रिपरिषद् गठन हुन सकेको छैन। विशेष गरी माओवादी र एमाले दुवैले गृह मन्त्रालयको दावी गरेपछि देश सरकारव...िहीन हुन पुगेको हो। माओवादीलाई गृह मन्त्रालय नदिनका लागि निकै प्रयास हुँदैछ। यसै क्रममा मोबाइलमा एसएमएस अभियानै छेडिएको छ। एउटा यस्तै एसएमएस एक सञ्चारकर्मीको मोबाइलबाट फरवार्ड भएको छ। एसएमएस पढ्नुस् र कुरा आफै बुझ्नुस्।

No comments:

Post a Comment